काभ्रे सम्पर्क समिति दक्षिण कोरियाद्वारा बाढी पीडितका लागि बाह्र लाख सहयोग हस्तान्तरण


काभ्रे सम्पर्क समिति दक्षिण कोरियाले बाढी पीडितका लागि संकलन गरिएको आर्थिक सहयोग रकम झन्डै बाह्र लाख वन ( एघार लाख बयानब्बे हजार तीन सय तेत्तीस )नेपाली रुपैयाँ एक लाख छ हजार नौ सय अठ्तिस रुपैयाँ  हस्तान्तरण गरेको छ । उक्त रकम न्युज24 टेलिभिजन र जनता बैंक द्वारा तराईको बाढी प्रभावित स्थानमा आवास निर्माणार्थ चलाइएको  महाअभियानमा सहयोग गर्नेगरि रबि लामिछानेद्वारा  संचालित लोकप्रिय कार्यक्रम  “सिधा कुरा जनता सगँ”  मार्फत हस्तान्तरण गरेको हो ।

संस्थाका कार्यकारी अध्यक्ष सानू लामाले यस अभियानमा  सहयोगी हातहरु बढाउनु भएकोमा सम्पुर्ण कोरियाबासी काभ्रेली एवं गैर काभ्रेली दाजुभाइ तथा दिदिबहिनीहरुलाई आभार प्रकट गर्नुभयो । गत महिना आएको भीषण बाढी प्रकोपबाट प्रभावितका लागि राहत दिने उदेश्यले समितिको तत्काल अनलाइन ग्रुप मिटिङ गरि आर्थिक राहत सङ्कलन गरिएको संस्थाका सचीव प्रकाश योन्जनले जानकारी दिनुभयो ।

संस्थाकै अर्को कृयाशिल सदस्य  सुमन चौलागाईंले यस्तो दु:खद घडीमा पीडितको घाउमा थोरै भए पनि मलमपट्टी गर्न पाएकोमा निकै गौरवान्वित महसुस गरेको बताउनुभयो ।
सचीव योन्जनले प्रत्यक्ष रुपमा रकम हस्तान्तरण कार्यक्रमको प्रबन्ध मिलाएर सहयोग गर्नुहुने अध्यक्ष  सिताराम तिमिल्सिना र पूर्व सचिव गोविन्द गौतमलाई बिशेष धन्यवाद व्यक्त गर्नुभयो ।

आर्थिक सहयोग  नामवली बिवरण यस प्रकार रहेको छ।
1.सानू लामा 31000वन
2.प्रकाश योन्जन 31000वन
3.प्रदीप चौलागाईं 31000/-
4.सिताराम तिमल्सिना 31000/-
5.स्वस्तिक चौलागाईं 21000/-
6.सुमन चौलागाईं  30000/-
7.हरिकृष्ण श्रेष्ठ 20000/-
8.श्रमदिप चौलागाईं 30000/-
9. सर्दिप श्रेश्ठ  40000/-
10.गुन्जमान लामा 20000/-
11नबराज मोक्तान 25000/-
12.अनिता श्रेष्ठ 20000/-
13..राजेन्द्र दुलाल 20000/-
14.किशोर राज गिरि 20000/-
15..माधब तिमल्सिना 10000/-
16. रुघन लकन्द्री इलाम 33333/-
17..गनेस तिमल्सिना 31000/-
18.. निर्मल  प्रसाद सुवेदी रामेछाप 21000/-
19..सुरेश श्रेस्ठ  22000/-
20आशिष् तमाङ्ग /21000/-
21. गोबिन्द पाण्डे श्याङ्ग्जा 20000/-
22. हलचल घिसिङ्ग 20000/-
23. सुदर्शन तिमल्सिना 21000/-
24. बिजय थोकर 25000/-
25. कुमार चौलागाइ 20000/-
26दिपकराज बन्जाडेे10000/

27.शिवराम क्षेत्री 20000/-

28..चन्द्रमान  योन्जन 20000/-
29.. बिश्णु दनुवार 20000/-
30. नबराज चौलागाइ 20000/-
31. तपस लामा 20000/-
32.राज वान 20000/-
33 राम कृष्ण आचार्य/ 20000/-
34. निर्मल महर्जन पाटन ललितपुर/21000/-
35.गङ्गा लामा/-15000
36.निलराज फुयाल 10000/-
37.प्रकाश गौतम 10000/-
38. मनोहर घर्ती लम्जुङ्ग 10000/-
39.तिलक राजबङ्सि टिकापुर कैलाली 15000/
40..सुर्य तमाङ्ग 15000/-
41. सन्जिब लामा पाखृन 15000/-
42. राजु तिमल्सिना 21000/-
43.लक्ष्मण गौतम20000/-
44.रहर लामा 20000/-
45. शिव बराल स्याङ्जा 10000/-
46. भिम राणा मगर स्याङ्जा 10000/-
47. टेक बहादुर बुढाएर 10000/-
48. लोक थापा रुपन्देही 20000/-
49. गोपाल खरेल रुपन्देही 10000/-
50.चेत प्रसाद खरेल 20000/-
51.सुरेन तमाङ्ग 15000/-
52. मुकुन्द गौतम 10000/-
53.सुरज तमाङ्ग 30000/-
54.नेत्र चौधरी 10000/-
55. बाबुराम राई 10000/-
56.गोबिन्द पाण्डे 20000/-
57.नकुल लम्साल 20000/-
58.गङ्गालाल वाइबा 30000/-
59. अशोक तमाङ्ग 21000 /-
60. महमद आलम 10000 /-
Sanu Lama कामु अध्यक्ष

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...