नयाँ शक्ति कोरियाका क्षेत्रीयउपाध्यक्ष द्वारा पार्टी परित्यागको घोषणा


पछिल्लो चरणमा माओबादी केन्द्र प्रती युबाहरुको बढ्दो आकर्षक र धुर्बिकरण अभियानको शुरुवात सगै नयाँ शक्ति कोरियाको संगठन पनि रित्तिने क्रम बढ्दै गैरहेको छ ।

यसै क्रममा आज INS कोरियाका सचिबालय सदस्य तथा क्षेत्रीय उपाध्यक्ष नयन नुम्साङले पार्टी परित्यागको घोषणा गर्दै राजिनामा बुझाएका छन ।

INS कोरियाको गठन देखिनै सकृय भुमिका निभाएका नुम्साङ सस्थापक सदस्य समेत हुन ।

नयाँ शक्ति पार्टीको अस्थिर बिचारधाराले आम युबाहरुलाइ भुलभुलैमा राखेको भन्दै आदिबासी, जनजाती, दलित र पिछडिएको बर्गले आफ्नो अधिकारलाई पुर्ण सस्थागत गराउनको लागि माओबादी केन्द्रलाइ समर्थन गर्नुको बिकल्प नरहेको उनले बताए । साथै नुम्साङले नयाँ शक्ति एक क्लब जस्तो मात्र रहेकोले तत्काल कुनै बैकल्पिक शक्ति बन्न नसक्ने ठोकुवा समेत गरे ।

अबको केही दिनमा INS कोरियाका दर्जनौ पदाधिकारी साथिहरु राजिनामा दिएर बृहत धुर्बिकण अभियानमा सामेल हुने धुर्बिकरण अभियान कोरियाका सम्योजक राजु श्रीले दाबि गरेका छन
। साथै कोरियाको लामो बिदा छुसकमा जनप्रगतीशिल मन्च कोरियाले एकताको बृहत् भेला आयोजना गर्ने अध्यक्ष खगेन्द्र बुढाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...