कोरियामा सागर आलेलाइ भव्य सम्मान सहित स्वागत गरिने


पछिल्लो समयमा बिश्व नेपाली समुदायमा चर्चा र चासोको रुपमा हेरिएको ए पी वान टेलिभिजनको रियालिटी शो नेपाल आइडलमा टप -४ सम्म पुग्न सफल भर्सस्टाइल गायक सागर आले मगरलाइ कोरियामा भव्य सम्मान गरिने भएको छ। अप्रत्याशित नतिजासंगै टप-४ बाट बाहिरिन पुगेका सागरको चर्चा कोरियामा पनि चुलिदै गएको छ। जस अनुसार सागरको पहिलो बिदेशको सांगीतिक यात्रा कोरियाबाट शुरु हुने भएको छ।
आदिबासी जनजाति महासंघ बुसान शाखाको “दिपावली साँझ” अक्टोबर ३ र अर्घाखाची सम्पर्क समिति दक्षिण कोरियाको “सुपा देउराली सांगीतिक सौगात भाग -१ अक्टोबर -५ मा आफ्नो प्रस्तुति दिन सागर कोरिया आउन लागेका हुन्। दुवै कार्यक्रममा अन्य चर्चित कलाकार धेरै नै भए पनि बिशेष चासो र आकर्षणको केन्द्र सागर नै भएको सागरका धुरन्धार शुभ चिन्तक राजु पुलामी मगरले दावी गर्नुभएको छ।

नेपाल आइडल बनेको हेर्ने चाहना हुदाहुदै भोटिङको कारणले बाहिरिनु परे पनि आफुहरु निराश नभई सागरलाइ हरेक यात्रामा साथ दिन तयार रहेको अर्का शुभ चिन्तक शीतल राना मगरले बताउनुभएको छ। आफ्नो स्वेच्छाले सागरको कला,गला र प्रतिभालाइ सम्मान गर्दै अर्जुन बिर्कटा मगरको संयोजकत्वमा सहयोग समिति गठन गरी आर्थिक संकलन अभियान शुरु गरिएको सह- संयोजक राजकुमार आले(प्रिन्स)ले जानकारी दिनु भएको छ।

सम्मान कार्यक्रम अक्टूबर -५ तारिख सौलमा गरिने र नेपाल मगर संघ दक्षिण कोरियाले ब्यबस्थापन गर्ने जानकारी अध्यक्ष खड्ग थापाले दिनुभएको छ।साथै आफ्नो इच्छाले सक्दो सहयोग गर्न सबै सागर शुभ चिन्तकहरुलाइ हार्दिक अनुरोध पनि गर्नु भएको छ।

१)कोरिया संयोजक-अर्जुन बिर्कटा मगर(अनमोल रहर) पाल्पा – ओसान
सम्पर्क-०१०-३१७२-२१५८
२)नेपाल सम्पर्क प्रमुख -राजकुमार आले मगर “प्रिन्स” स्याङजा (किम्हे)
सम्पर्क-०१०-६६०१-२९०६
३)सदस्य-शीतल राना मगर स्याङजा (मोक्पो)
४)सदस्य-राजु पुलामी मगर
५)सदस्य-रण आले मगर गोर्खा/चितवन (इन्छन)
६)सदस्य-उषा किरण मगर झापा (ओसान)
७)सदस्य-गोपाल पुन मगर पर्वत (आन्सान)
९)सदस्य-अनिल थापा मगर स्याङजा/रुपन्देही (छल्लादो ख्वाङजु)
१०)सदस्य-बिकास आले मगर गोर्खा/चितवन (उइजङबु)
११(आर्थिक संयोजक- गोमा पुन मगर म्याग्दी(किम्हे)

पैसा जम्मा गर्ने खाता नम्बर
665-015348-01-011 IBk BANK
PUN GOMA DEVI
अहिले सम्म पैसा हाल्नु भएको सहयोगी साथीहरु
१)सि.पी.मगर (स्याङजा)-५0000₩
२)ओम आले मगर(स्याङजा)-१00000₩
३)तिलक झेदि मगर(स्याङजा) -२0000₩
४)राजु पुलामी मगर (स्याङजा) -२00000₩
५)किशन सोमै मगर (गुल्मी)-१00000₩
६)के.बी.सारु(पाल्पा)-५0000₩
७)गोमा पुर्जा पुन (म्याग्दी)-२00000₩
८ )राजकुमार आले (प्रिन्स)स्याङजा-१00000₩
९)प्रेम राना (गोर्खा)-१00000₩
१०)कुमार सिन्जाली(तनहु) -१00000₩
११)अर्जुन बिर्कता मगर (Anamol Rahar) पाल्पा -१0१000₩
१२)कुन्ज मनि थापा (गुल्मी)-५0000₩
१३) नारायन गौतम( काभ्रेपलान्चोक)-५0000₩
१४)चित्र गर्बुजा पुन (म्याग्दी)-५0000₩
१५)तुल बहादुर आले (तनहु)-१00000₩
१६)शीतल राना (स्याङजा)-१00000₩
१७)चन्द्रमा कानुङ मगर (नवलपरासी)-१00000₩
१८)कमल सारु (स्याङजा)-५0000₩
१९)राम चन्द्र थापा मगर(बाग्लुङ)-५0000₩
२०)बेदना आले (स्याङजा)-१00000₩
२१)बिक्रम राना (स्याङजा)-१00000₩
२२)प्रेम राना (गोर्खा) -१00000₩
२३)कमल आले मगर (रुपन्देही)-५0000₩
२४)बुद्धि पुन मगर (रुकुम) १०००००₩
२५)खड्ग थापा मगर (गोरखा)५००००₩
२६)जगत ब खाम्चा मगर (रुपन्देही)५००००₩
२७)यम थापा मगर (बाग्लुङ) ५००००₩
२८)बिकाश आले मगर (गोरखा) ५००००₩
२९)मङ्गल पचभैया मगर (पाल्पा) ५००००₩

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...