हाङ चेम्जोङको निर्देशनमा नया म्युजिक भिडियो रिलिज


एक दर्जन भन्दा बढी म्युजिक भिडियोहरु निर्देशन गरिसकेका हाङ चेम्जोङले भर्खरै ‘सुन्य ती रातमा’ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् । जनम वानेमको सब्दमा मेलिना राईको स्वर रहेको उक्त गीत ‘दोधार’ एल्बममा समाबेश रहेको छ । बसन्त याम्फु, स्यारोन रुम्बा र सक्कु थापाले अभिनय गरेको उक्त गीतको म्युजिक भिडियो कोरियाको विभिन्न सुन्दर तथा रमणीय स्थानहरुमा छायांकन गरिएको छ ।

कोरियाको ब्यस्त समयलाई थोरै बचाएर नेपाली संगीतको श्रीबृदिको लागि केही भए पनि समय दिउ र गीत संगीतलाइ माया गरौं भन्ने मान्यता राख्ने निर्देशक हाङ चेम्जोङ अभ्यासले नै पुर्ण बनाउछ भन्ने कुरामा बिश्वास राख्दछन र आफू निरन्तर लागिरहन्छन । उनी भन्छन्, ‘कर्ममा बिश्वास गर्नेहरु कैले पनि हार्दैनन ।’ त्यसैले त कोरियाको ब्यास्त समयलाई ह्यान्डल गर्दै थोरै फुर्सदको समयको सदुपयोग गर्दै एक पछि अर्को गर्दै म्युजिक भिडियोहरु निर्देशन गरिरहेका हुन्छन । केही समय अघिमात्र उनीद्वारा निर्देशित म्युजीक भिडियो रिलिज भएको थियो ।

यस गीतमा बिजय श्रेष्ठ र जनम वानेमले संयुक्त रुपमा संगीत गरेका छन् भने संगीत संयोजन बिजय श्रेष्ठले गरेका छन् । उक्त म्युजिक भिडियोको सम्पादन बिपि याम्फुले गरेका छन् भने छायांकन टेकेन्द्र चेम्जोङले गरेका छन् । बाकी भिडियो हेर्नू होलाः

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!