सिरिजङ्घा साङ्गितिक सौगात भाग ४ को प्रचार प्रसार तिब्र रुपमा


सोल दक्षिण कोरिया
ऐतिहासिक हिलिहाङ दरबार संरक्षण एवम सम्बर्द्धनको सहयोगार्थ किरात याक्थुङ चुम्लुङ द्वारा आयोजित सिरिजङ्गा साङ्गितिक सौगात भाग ४ को तिब्र रुपमा प्रचार प्रसार भइरहेको छ । कार्यक्रम सफल बनाउन कामको बाड्फाड गरि सकिएको छ । कार्यक्रममा कोरियामा विभिन्न पेसामा आबद्द ब्याबसयी , बुद्दीजिवि , विद्यार्थि , पत्रकार र सम्पूर्ण संघ सस्थाहरुलाई पत्राचार गरि सकिएको छ । कारणवस पत्र नपुगेको भए यसै सुचना मार्फत किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया हार्दिक निमन्त्रणा गर्दछ।

कार्यक्रममा नेपालमा सर्वाधिक रुचाइएको गायक राजन राज शिवाकोटीको बेजोड प्रस्तुति रहने छ । उनले “शुर्के थैली खै” “कुटुमा कुटु ” “पुर्ब पश्चिम् रेल ” जस्ता गितले अडियन्सको मन जितिसकेका छन । त्यसैगरी हट मोडल तथा लोकदोहोरी गायिका ज्योति मगरको पनि प्रस्तुति रहने छ । नेपाल आइडल गायिका प्रमिला राइको पनि प्रस्तुति रहने छ । आधुनिक गायक कुशल थलङ ,हट डान्सर चन्दा दाहाल ,मोडेल तथा कार्यक्रम संचालिका सिर्जना सुब्बा निङ्लेखु , स्थानिय गायक देबेन चेम्जोङ र अप्सन लिम्बुको पनि बेजोड प्रस्तुति रहने छ ।”हैट” नामले सुप्रसिद्द हास्य कलाकार बुद्धि तामाङले पनि दर्सक लाई हसाउने छन ।

■ कार्यक्रम मिति :२०१७ अक्टोबर ३ तारिख मङ्लबार

■ स्थान:फेकजुन्यन खिम्न्यमग्वान,जोङ्नो ओ गा (100주년 기념관, 서울시 중로구 대학로 3 길 29)
■ हलमा जाने तरिका: ट्रेन लाइन नं १ जोङ्नो ओ गा गेट नं २ बाट निस्केर ५ मिनेट हिड्ने
(중로 5 가 EXIT -2)

■दोङ्देमुन 3 नं गेट बाट कार्यक्रम स्थल सम्म जान बसको ब्याबस्था गरिएको छ

दोङ्देमुन बाट हिडेर पनि १५ मिनेटमा हलमा पुग्न सकिन्छ

ᤁᤡᤖᤠᤋ ᤕᤠᤰᤌᤢᤱᤆᤢᤶᤗᤢᤱ ᤗᤠᤱᤃᤧᤳ ᤁᤠᤣᤖᤡᤕᤠ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...