जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण एकताको बृहत् भेला गर्ने


माओबादी केन्द्रको प्रबास संगठन अन्तर्गत रहेको जनप्रगतीशिल मन्च कोरियाले धुर्बिकरण अभियान एकताको बृहत् भेला गर्ने भएको छ ।

कोरियाको महान पर्व छुसकको अबसर पारेर यहि अक्टोबर ४ तारिक नेपाल हाउसमा गर्न लागिएको उक्त भेलामा बिभिन्न पार्टीबाट दर्जनौको संख्यामा उर्जाशिल युबाहरु धुर्बिकृत हुने जनप्रगतीशिल मन्च कोरियाले जनाएको छ ।

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरुलाइ सस्थागत गर्नको लागि र आदिबासी/जनजाति,दलित, मधेशी लगायत पिछडिएको समुदायका मुद्दलाइ बलियो बनाउनका लागि सबै एक हुनुको बिकल्प नरहेको बताउदै आफु माओबादी केन्द्रमा धुर्बिकृत हुन लागेको एक अभियन्ताले बताए ।

धुर्बिकरण अभियानलाई सफल पार्नको लागि जनप्रगतीशिल मन्च कोरियाले आन्तरिक रुपमा व्यापक तयारी गरिरहेको अध्यक्ष खगेन्द्र बुढाले बताए । साथै उनले केही समाजसेबी ब्यक्तित्व सहित नयाँ शक्ति, संघीय समाजबादि फोरम, बिबेकशिल साझा पार्टी र नेकपा एमाले पार्टी परित्याग गरेर अभियन्ताहरु आउने समेत जनाएको छन् ।

माओबादी केन्द्र नेतृत्व सरकारले गरेको स्थानिय निकायको सफल निर्बाचन, लोडसेडिङको अन्त्य ,उच्च आर्थिक वृद्धिदर, फास्ट ट्र्याक निर्माण जस्ता लोकप्रिय कामको जताततै प्रसंशा सगै पार्टी प्रबेशमा पनि लहर छाएको छ । भने पार्टी ले प्रत्यक्ष निर्बाचित कार्यकारी राष्ट्रपतिय प्रणाली अबलम्बन गरे सगै अन्य राजनितीक दल प्रती आस्था राख्ने युबाहरु पुनः माओवादी केन्द्र तिर फर्केको माओबादी केन्द्रको दाबी समेत रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...