नोभेम्बर १२ तारिखमा सुर्योदय सेवा समाजको अधिबेशन हुने
ईलाम सुर्योदय सेवा समाज दक्षिण कोरियाको दोस्रो अधिवेसन यही नोभेम्बर १२ तारिक आइतबार हुने भएको छ । सन् २०१४ मा स्थापना भएको संस्थाले ईलाम र कोरियामा बिभिन्न समाजिक कार्य गर्दै आइरहेको छ ।
बिदेशमा भएका ईलामेलीहरुको माझ, एकता, सदभाब, एक अर्काका समस्या पर्दा सरसहयोग पुगोस भनेर खोलिएको संस्थामा कोरियामा रहेका ईलामेलीहरुलाई सो दिन अधिबेशनमा आइदिन अनुरोध गरेको छ । साथै अधिवेसनलाई भव्यताका साथ सफल बनाउनको लागि कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी,विद्यार्थी, संघ संस्थाका प्रतिनिधीहरु साथै कोरियामा रहनुभएका सबै ईलामेलीलाई उपस्थित भैदिन पनि अनुरोध गरेको छ ।
ईलाम सुर्योदय सेवा समाज परिवार ।
स्थान नेपाल हाउस
समय : ११.३०
मिति : नोभेम्बर १२ आईतबार २०१७
सम्पर्क
अध्यक्ष हरि खनाल : ०१०६४५३३५७६
प्रतिक बोहरा : ०१०६४९९२७९९
कमल राई : ०१०५८५३१६८२
रन राई : ०१०२१९५४९४५
मन्जु लावती : ०१०४६८३२५३२