गीतकार सुमित्रा अश्रुधाराको ‘घरबार बसाइ देउ’ सार्वजनिक


चर्चित संगीतकार अर्जुन पोख्रेल द्वारा संगीतबद्द नब गायक पासाङ सेर्पाको पहिलो गीत ‘घरबार बसाइ देउ’ को म्युजिक भिडियो बजारमा आएको छ। संखुवासभाको नब गायक पासाङ सेर्पाले पहिलो आइटम डान्सिङ गीत ‘घरबार बसाई देउ बजार’ बजारमा ल्याएका हुन भने गीतकार सुमित्रा अश्रुधाराले सब्दहरुलाइ कुदेर गीतकारको धरातलमा उभिएकी छिन।

पछिल्लो पुस्तालाई एउटा गीतकारको लहरमा आफुलाइ उभ्याउनु लागिपरेको नब गीतकार हुन सुमित्रा भने पासाङ सेर्पा यहि गीतबाट डेब्यु गर्दै छन संगीतको धरातलमा उनी यहि गीतबाट आफुलाइ अरु सम्म पुराउन र चिनिन सक्नेमा भरोसा राख्छन र आफुलाइ गीत संगीतको दुनियाँ उभाउन चाहान्छन र बिश्वास पनि राख्दछन।

नायिका बर्षा सिवाकोटी र मोडल न्युपुन राज श्रेष्ठ द्वारा अभिनित यो भिडियो चर्चित डाइरेक्टर संयज बराल द्वारा निर्देशन भएको छ। यहाँ न्युपुनले बर्षालाई एकदम हात जोडेर प्लिज घरबार बसाई देउ भनिरहेका छन । हाइलाइट नेपालको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!