Advertisement
SKIP THIS

आसन्न प्रदेश सभा र प्रतिनिधी सभाको निर्बाचन


नेपालमा ठुल्ठुला चाडको मौसम सिद्दिए पछी राजनितिक बृतमा बडो उल्लासमय ढङ्गले नया चाडको सिजन सुरु भएको छ, त्यो हो प्रतिनिधी सभा र प्रदेश सभाको निर्बाचन । देश संघिय प्रणालीमा गैसके पछीको पहिलो प्रादेसीक सरकार र केन्द्र सरकारको गठन र संचालनमा कस्को प्रभाब बलियो रहने वा ति सरकारमा कस्को उपस्थिती बलियो हुने भन्ने राजनैतिक प्रतीष्ठाको बिषयले गर्दा पनी साच्चीकै यो चुनाबलाई बडा दशै भन्दा पनी अत्यन्त ठुलो उत्सबका रुपमा हेरिरहेका छन सम्पुर्ण राजनितिकर्मीहरुले।

हुन पनी साच्चिकै प्रतिष्ठाको बिषय छ यो चुनाब! संघिय प्रणालिमा गठित पहिलो प्रादेसीक सरकार क-कस्ले संचालन गर्ने जिम्मेबारी पाउछ त? अझ भनौ त्यो पहिलो सौभाग्य क-कस्लाई मिल्ने छ त संघिय प्रणालीको पहिलो प्रादेसीक सरकार हाक्ने? त्यो हेर्न बाकी नै छ तर हरेक दलहरुले प्रादेशीक सरकारमा आफ्नो बलियो प्रभाब जमाउने अभिप्रायले दिनरात नभनी प्रतिष्ठाको लडाईमा निस्किरहेका छन। मुख्य त अहिले हेर्दा चुनाबमा दुई धारको प्रतिस्पर्दा तिब्र हुने देखिन्छ । त्यो हो लोकत्रान्तिक गठबन्दन र बाम गठबन्दन, लोकत्रान्तीक गठबन्दले संबिधान कार्यन्बयनमा ल्याउन खेलेको महत्वपुर्ण भुमिकाले गर्दा जनताको आगनमा पुग्न अलिक सजिलो छ र चुनाब पछी आफुहरु नै प्रमुख शक्ती बन्ने दाबी छ भने बाम गठबन्दनमा पनी स्थानिय निकायको चुनाबमा पहिलो र तेस्रो दल बन्न सफल 2 वटा ठुला राजनैतिक सक्तीहरु रहेकाले सहजै चुनाब जितेर आफ्नो प्रभाब जमाउने मनाशय छ। तर जती चुनाब जितेर सरकार बनाउन गाह्रो छ त्यो भन्दा बेसी सरकार संचालन गर्न गाह्रो छ ।

एक हिसाबमा भन्नु पर्दा प्रादेसीक सरकारको पहिलो कार्यकाल भनेको फलामको चिउरा चबाउनु सरह हो र अग्नी परिक्षा पनी ! किनकी देशमा प्रादेसीक सरकार संचालन गर्नका लागी कुनै पनी भौतिक निर्माणहरु भएका छैनन र सरकारले एकै पटकमा भौतिक निर्माण गर्नका लागी बजेट अपुग हुन्छ हाम्रो देशमा कुनै पनी महत्वपुर्ण योजनाहरु सम्पन्न हुन बर्षौ लाग्ने गरेको छ भौतिक निर्माणका लागी रकमको जोहो गरेपनी निर्माण सम्पन्न हुन बर्षौ लाग्न सक्छ यी यस्ता धेरै समस्याहरु संग जुधेर काम गर्नु पर्ने बाध्यता रहनेछ अहिलेको प्रादेसीक सरकार संग अझै अहिलेकै अबस्थालाई नियाल्ने हो भने त पहिलो प्रादेसीक सरकारको कार्यकाल भौतिक निर्माण नै पुरा नभै सकिने छ। यस अबस्थालाई कस्ले कती भुमिका निभाएर सफल हुन सक्छ त्यो हेर्न बाकी छ तर पनी कस्ले बनाउने त सरकार भन्ने बिषयमा चाही जनताको ठुलो हात रहने छ।

नेपालमा अत्यन्तै जतिल मानियको संघिय प्रणाली लाई सफला पुर्बक हाक्न सक्ने योग्य ब्याक्ती छनोट गर्न सक्छन की सक्दैनन यो चुनाब पछी पत्ता लाग्नेछ तर अहिले लाई यो लेख बाट भन्नु यत्ती छ की देश बनाउने या भत्काउने? भ्रष्टाचार अझै ब्यापक बनाउने या भ्रष्ट मुक्त बनाउने? सु-शासन ल्याउने वा दण्डहिनता मौलाउने? देशलाई सम्मुन्नता तर्फ लेजाने वा अझै बिपन्नता तर्फ ढकेल्ने यि कुराहरुको निर्णय जनताले गर्ने बेला आएको छ। हामीले भोट हाल्नु भन्दा अगाडी यी सबै कुराहरुको निर्क्यौल गरेर नाताबाद पार्टिबाद सबै छोडेर एक असल चरित्र भएको ब्याक्ती चुन्यौ भने देशले सही गती लिन सक्नेछ अन्यथा चुनाबको भोली पल्ट देखी नै फेरी नेटाहरुलाई धारेहात लगाउदै थपिइरहने ऋणको भारी बोक्नु सिबाय केही परिबर्तन हुने छैन।

असल चरित्र भएको ब्याक्ती चुन्यौ भने देशले सही गती लिन सक्नेछ अन्यथा चुनाबको भोली पल्ट देखी नै फेरी नेताहरुलाई धारेहात लगाउदै ऋणको भारी खेप्नु सिबाय केही फरक हुने छैन।

जैमिनी न पा – 8 छिस्ती बागलुङ साबिक (छिस्ती-9 बागलुङ)
हाल याङ्जु दक्षिण कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...