“दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन,निरोगी बनाउन सक्ने ” – कोरियन गुरु ह्वे जङ


काठमाडौं, टेकुस्थित प्रज्ञा ध्यान केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रेरणादायी धर्म देशना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । काठमाडौं महानगरका मेयर बिध्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको सो कार्यक्रममा मेयर शाक्यले मानब सेवा नै सबभन्दा ठुलो धर्म रहेको बताए । त्यस्तै मेयर शाक्यले मरिसकेपछि सम्मान गर्ने परम्परा त्यागेर जिउंदैमा असहाय ,गरिब ,दुखीहरुहरुको सेवा गर्नुपर्ने पुन दोर्हाए ।
कार्यक्रममा दक्षिण कोरियाबाट नेपाल आएका बज्रयान सम्प्रदाय जिन्गाक बौद्ध संघका संघनायक गुरु ह्वे जङले प्रेरणादायी आत्म बृतान्त तथा उपदेश दिएका थिए । कोरियामा करिब ५० बर्ष ध्यान गरेका गुरु ह्वे जङले दान र ध्यानको माध्यमले मात्र गरिबी ,निरोगी र मानबिय सम्बन्ध प्रगाढ बनाउन सक्ने आफ्नो धारणा व्यक्त गरेका थिए ।

टेकुको सासा ब्यान्केटमा करिब १४०० जना सहभागी रहेको कार्यक्रममा प्रज्ञा ध्यान केन्द्रका सचिब रेणु बज्राचार्य शाक्यले संस्थाको बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । दक्षिण कोरियामा बौद्ध धर्म सम्बधी बिद्द्याबारिधी गरेका संस्थाका अध्यक्ष गुरु डा. नबिन बज्राचार्यले कार्यक्रममा सहभागीहरुप्रति धन्यबाद ज्ञापन गर्दै ध्यानले स्मरण क्षमता बृदी, मानसिक तनाब हटाइ शरीरमा उर्जा प्रदान गर्ने बताए । अध्यक्ष बज्राचार्यले प्रज्ञा ध्यान केन्द्रले ध्यानको महत्व दर्शाई समाजको आर्थिक ,सामाजिक शारीरिक र मानसिक विकासका लागि निरन्तर रुपमा ध्यान प्रदान गर्ने प्रतिज्ञता ब्यक्त गरे ।


आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...