इपिएस खारेजको माग गर्दै कोरियामा प्रबासी मजदुर दिवस मनाए


सोल,
दक्षिण कोरियामा प्रवासी मजदुरहरुले विदेशी कामदार भित्राउने वर्तमान प्रकृया इपिएस खारेजीको माग गर्दै आइतबार अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस मनाएका छन् । कामदार स्वाइच्छाले कम्पनी परिवर्तन गर्न पाइने कार्य भिषा प्रणाली (डब्लुपिएस) लागु गर्नुपर्ने माग गर्दै उनीहरुले सउलमा भेला भएर दिवस मनाएका हुन् ।

दिवसमा सहभागी प्रवासी मजदुर संगठन दक्षिण कोरियाका अध्यक्ष उदय राईका अनुसार विषेश गरी कृषी क्षेत्रका मजदुरलाई भेदभाव गर्ने कानुनको धारा ६३ खारेजी गरिनुपर्ने र कृर्षी क्षेत्रका कामदारलाई उत्पादन क्षेत्रमा परिवर्तन गर्न पाउनु पर्ने माग गर्दै आएका छन् ।

साथै औधोगिक दुर्घनामा बढ्दो मृत्यु दरलाई कम गर्न सरकारले कडा कानुन लागु गर्नुपर्ने , एपिएस कामदारले कोरियामै थेजीगम (वार्षिक उपदान) पाउनु पर्ने, प्रवासी मजदुरले आफनो परिवार ल्याउन पाउनु पर्ने, भिषा नभएको मजदुरलाई भिषा दिनु पर्ने र आवास सुल्क बाफत २० प्रतिशत सम्म काट्न पाउने सम्बन्धि निर्देसिका खारेज हुनुपर्ने लगायतको बिभिन्न मागहरु दिवसमा उठाएका थिए ।

अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस सबै प्रवासी मजदुर समान हुन भन्ने नाराको साथ डिसेम्बर १७ तारिक सउल सिटिहल अगाडि र्‍यालीको आयोजना गरी दिवस मनाएका थिए

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायिका जालुमाया गुरुङको साथमा तमू धीं कोरियाले “ल्होसार” मनाउने
  • महाभियोग लगाइएका दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी
  • सुदुर पश्चिम समाजको नयाँ समिति गठन अध्यक्षमा महेश भट्ट
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...