Advertisement
SKIP THIS

स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु खि ल्होसार मनाउने


स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु जातिको महान पर्व तमु ल्होसार मनाउने भएको छ । डिसेम्बर ३० तारिखमा दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा आयोजना गर्न लागेको तमु खि ल्होसार २०१८ लाई भब्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । उक्त दिन ल्होसारको शुभकामना आदानप्रदानसंगै स्योकैं र सम्मान कार्यक्रम पनि रहेको अध्यक्ष गुरुङले बताए ।

तमु ( गुरुङ ) जातिले पौष १५ को दिनलाई आफ्नो वर्ग (ल्हो) परिवर्तन / फेरिने दिनको रुपमा एकाअर्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली साटासाट गर्दै धुमधामले मनाउने गरिन्छ । यसपटक च्य्हा ल्हो ( चरा वर्ग) को बिदाई र खि ल्हो ( कुकुर वर्ग ) लाई स्वागत गर्दै तमु ल्होसार मनाउन लागिएको समाजको सचिव सुशील गुरुङले बताए ।

स्थान :- लुम्बिनी रेष्टुरेन्ट , दोङ्देमुन सोल

मिति :- डिसेम्बर ३० तारिख शनिबार

समय :- बेलुका ७ बजे बाट

जाने तरिका :- सोल मेट्रोको लाईन नम्बर १ दोङ्देमुन स्टेशनको गेट नम्बर १ बाट सिधा ३०० मिटर वा सोल मेट्रो लाईन नम्बर १ र ६ दोम्यो आफ स्टेशनको गेट नम्बर ८ बाट सिधा ३० मिटर अगाडी ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • राज्य मन्त्रीको प्रमुख आतिथ्यमा एनआरएनए कोरियाको एकता महाधिवेशन हुँदै
  • पूर्ण राई एन्ड दाजुभाइहरुको लाइभ कन्सर्टमा झुमे कोरियाका दर्शक
  • दोस्रो हप्ता पनि कोरियामा अञ्जिलाका लागि उर्लिए मानव सागर
  • दक्षिण कोरियामा १० दिन देखि लागेको आगो अझै नियन्त्रण भएन, ३० जनाको मृत्यु
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...