मिर्याङ नेपाली समाज काेरियाकाे गत अाइतबार सम्पन्न भएकाे तेस्रो साधारणसभाले सागर पाेख्रेलकाे अध्यक्षतामा १५ सदस्य नयां कार्य समिति चयन गरेकाेछ। कार्यसमितिमा अध्यक्ष: सागर पोख्रेल ,उपाध्यक्ष:कृष्ण भट्टराई ,उपाध्यक्ष: पहिलो कार्यसमिति वैठकबाट चुनिने, सचिव: युवराज न्याैपाने ,स-सचिव: निर्मल लामा ,कोषाध्यक्ष: युवराज पोख्रेल, स-कोषाध्यक्ष:सुरज थापा ,सदस्यहरु: मोहन वुढाथोकी ,सन्तोषी तामाङ ,अप्सरा रार्इ ,संगिता उप्रेती ,देवराज ढुङ्गेल, हेम दंगाल ,कैलाश अधिकारी ,अमृता थापा वानिया सर्वसम्मत निर्वाचित भएकाछन्।
मिर्याङ नेपाली समाजले स्थापनाकालदेखी हालसम्म सक्दाे सामाजिक कार्यहरू गर्दै अाएकाेछ।छेजुदो भ्रमण, दशै तिहार कार्यक्रम, भुकम्प पिडीतलाइ सहयोग, बाढी पिडीतलाई सहयोग लगायत अन्य थुप्रै सहयोगहरु गर्दै आईरहेको तथा आगामी दिनमा पनि सामाजिक दायित्व प्रती उत्तरदायी रहने सस्थाका नव निर्वाचित अध्यक्ष सागर पाेख्रेलले प्रतिबद्धता ब्यक्त गरेका छन्। नब निर्बाचित कार्य समितिका पदाधिकारीहरूलाइ निबर्तमान अध्यक्ष निरज पाण्डेले बधाइ तथा कार्यकाल सफलताकाे शुभकामना ब्यक्त गरेका थिए।