Advertisement
SKIP THIS

सरोज चेम्जोङ्गको”झुक्यायौ कि?”बोलको म्युजिक भिडियो सार्वजनिक


दक्षिण कोरिया,
पाँचथर स्थाई घर भइ हाल कोरियालाई कर्म थलो बनाई रहेका गितकार सरोज चेम्जोङ्को”सच्चै छु भन्थ्यौ झुक्यायौ कि”बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ। गितकार सरोज चेम्जोङ्गको शब्दमा सदाबहार गायक रामकृष्ण ढकालले स्वर दिएका छन भने अहिलेका चर्चित संगीतकार तारा प्रकाश लिम्बूको सुमधुर संगीत सुन्न सकिन्छ।

प्रवासमा रहेर पनि गित संगितलाई माया गरि सक्रिय रूपमा कलम चलाई रहेका गितकार सरोज चेम्जोङ्गले यश भन्दा पहिला चर्चित गयिका मेलिना राईको स्वरमा”तिम्रै हातको सिदुर”र “हराई दिन छ मन”, नरेश लिङ्देन र सुनिता थेगिमको स्वरमा रहेको “मेरो माया मन भरी अटाई देउ”बोलको गितहरुको म्युजिक भिडियो सार्बजनिक गरि सकेका छन भने मेघा स्टार राजेश पायल राईको आवाजमा सजिएको”हरायो मुटु मेरो आज”बोलको गितको म्युजिक भिडियो ल्याउने तयारीमा छन।

जनक सिंहको निर्देशनमा रहेको उत्त म्युजिक भिडियोमा एक कर्तव्यनिष्ठ राष्ट्र सेवकको रास्ट्र प्रेमसंगै ब्यक्तिगत प्रेम जिवनको वास्तविक चित्रण उतार्न खोजिएको छ। सनम काथ्यतक र कृष्टिना थापाको अभिनय,निशान घिमिरेको सम्पादन रहेको उत्त म्युजिक भिडियो उत्सव दाहालले क्यामारा जिम्मा लिएका हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...