कोरियाबासी नेपालीहरूसँग माघे संक्रान्ती मनाउन देवी घर्तिमगर काेरिया आउँदै


नेपाल मगर संघ गणतन्त्र कोरियाले बिगत बर्ष जस्तै राष्ट्रिय सांस्कृतिक चाड – माघे संक्रान्ती पर्वको अवसरमा माघे संक्रान्ती बिशेष कार्यक्रम २०७४ राष्ट्रिय चर्चित लोक गायीका देवी घर्तिमगरको साथमा आगामी आइतवार जनवरी १४ तारिख थेगुमा मनाउने भएकाेछ।

थेगु मगरसंघ शाखाको संयोजनमा संचालन हुन लागेको कार्यक्रममा नेपालबाट चर्चित लोकदोहोरी गायिका देवी घर्तिमगरको विशेष प्रस्तुती रहने छ भने स्थानिय कलाकारहरु बाट कौडा सालैजो नाच समेत रहने छ । मगर जातीकाे संस्कार,भाषा संस्कृतिलार्इ प्रवासबाट समेत संरक्षण प्रबर्ढन गर्नकाे लागि हरेक बर्ष माघे संक्रान्ती मनाउदै अाएकाेछ।

सम्पूर्ण कोरियाबासी मगर महानुभावहरु मगर माैलिक भेषभुसामा उपस्थित भैदिनु हुन र गैर मगरहरुलाइ पनि उपस्थितिको लागी कोरिया मगर संघले अनुरोध गरेको जनाएको छ । सऊल तुङ्देमुन बाट आउन जानको लागी बसको ब्यबस्था गरिएको छ।

सम्पर्क
होबिर थापा मगर -०१०९१३८८२२५०
खड्ग थापामगर ०१०३२१८२३९८०
सिपि मगर०१०५८५७४३५८०
थेगु सम्पर्क
नगेन्द्र मगर 01021290692
शालिकराम पुलामी 01026023899
कार्यक्रम हुने स्थान: 이앤씨이노비즈타워 대구(ENC InnoBiz Tower,thegu

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...