कोरियामा रेसुंगा साँस्कृतिक झलक भाग -३ को बिसेष सौजन्य सहित आधिकारिक पोस्टर सार्बजनिक


कोरियामा रेसुंगा साँस्कृतिक झलक भाग -३ को बिसेष सौजन्य सहित आधिकारिक पोस्टर सार्बजनिक कोरियामा आउदो सलनालको लागि सर्वाधिक चर्चामा रहेको रेसुंगा सांस्कृतिक झलक भाग ३ को आधिकारिक पोस्टर सार्बजनिक भएको छ ।

कोरियामा रहेका विभिन्न ब्याबसायिक कम्पनि हरुको बिसेष सपोर्टमा गर्न लागिएको उक्त कार्यक्रममा सन् २०१७ मा बिसेष चर्चा बटुलेका कलाकार हरु कोरिया ल्याउने तयारीमा रहेको आयोजक कमिटि गुल्मी सम्पर्क समितिले जनाएको छ । कार्यक्रमलाइ हानापास रेमिट्यान्स ,जीएमइ रेमिट्यान्स ,दर्शन नमस्ते रेस्टुरेन्ट दोंग्देमुन , निक नेपाल ट्राभल्स दोंग्देमुन , हेप्पी कुक रेस्टुरेन्ट सुयु , कुमारी भान्छा घर दोंग्देमून तथा पूर्णिमा रेस्टुरेन्ट सुवनले बिसेष सौजन्य गरेका छन् भने हाल सम्म २ सय को हाराहारीमा सहयोगी दाताको नामावाली गुल्मी सम्पर्क समितिको फेसबुक पेजबाट प्रकाशित गरिएको बताएको छ ।

कार्यक्रमका लागि नेपालबाट बिसेष चर्चामा रहेका कालाकारहरु पप गायक सुगम पोख्रेल ,नेपाल आइडलको टप टेन भित्र पर्न सफल रक स्टाइल गायिका केन्जल मेहर श्रेष्ठ ,वाओ नेपाल (wow nepal )युट्यूब च्यानलकी हट प्रस्तोता तथा डान्सर सोनीका रोकाया , हास्य कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा ) ,लोक दोहोरि गायक खुमन अधिकारि ,लोक दोहोरि गायिका रुपा घर्तिमगर त्यस्तै लोकगीत क्षेत्रमा निकै पुरानो र सदाबार मानिने गायककार बम बहादुर कार्की समेत कोरिया आउने बताइएको छ ।

कार्यक्रम बारे आधिकारिक रुपमा जानकारी दिनको लागि समितिले गत महिना नेपाल हाउसमा पत्रकार सम्मेलन समेत गरेको थियो । उक्त कार्यक्रममा कोरियामा रहेका दर्जनौं संघ संस्थाका प्रतिनिधि , बुद्दिजीवी तथा पत्रकारहरुको उपश्थिति थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...