सउलमा होली फेस्टिभल हुने


दक्षिण कोरियामा रहेको विशुद्ध आध्यात्मिक संगठन सनातन साहित्य संगीत साधना समूह र भारतीय समाज मिलेर अप्रिल १ मा होली फेस्टिभलको आयोजना गर्ने भएको छ ।

नेपाल र भारतमा एक महिना पहिले नै होली मनाइ सकेको भए पनि दक्षिण कोरियामा कार्य व्यस्तता र चिसो मौसमको कारणले मनाउन नसकेको कार्यक्रम संयाजक भवश्वी बोमजनले बताए । ढिला भए पनि दुई देशका नागरिक मिलेर मनाउन लागिएको होली कार्यक्रमले सकारात्मक सन्देश जान्छ । उस्तै संस्कृति भएकाहरुले संयुक्त रुपमा मनाउँदा राम्रो सन्देश जान्छ । उनले भने ।
होली फेस्टिभलमा नेपाली युवापुस्ताहरू लोकप्रिय गायक यमबुद्ध (अनिल अधिकारी)को सम्झना स्वरूप Live Rap Battle~Tribute पनि आयोजना गर्ने भएको छ । कार्यक्रममा दक्षिण कोरियामा रहेका सबै नेपालीलाई सहभागी हुन पनि आयोजकले आग्रह गरेको छ ।
कार्यक्रम हुने मिति र स्थान
मिति : १ अप्रिल, आइतबार २०१८
समय : बिहान १० वजे देखि दिउँसो ३ बजे सम्म
स्थान : इछोन स्टेशन लाईन नं. ४ को गेट नं. ४ बाट ५ सय मिटर अगाडीको हाङगाङ रिभरको पार्क
प्रवेश सुल्क : १४०००वन ( १०० ग्रामको होली कलर प्याक, होली टोपी र लन्च बक्स समाबेश )
दर्ताको लागि ०१०२४७११४३७ भवश्वी बोमजन
खाता नं. २२१३६५७२००२११०  IBK कोर्ड नं. ०३
प्रबेश दर्ताको अन्तिम मिति मार्च ३०, २०१८

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...