तमु धिँ कोरियाको विभिन्न विभागिय समिती गठन गर्दै आठौ कार्यसमितीको पहिलो बैठक सम्पन्न


सोल

तमु धिँ दक्षिण कोरियाको हालै पुर्णता पाएको आठौ कार्यसमितीको पहिलो बैठक गत आइतबार सउलमा सम्पन्न भएको छ । बैठकले संस्थालाई थप व्यवस्थीत र मर्यादित बनाउने उद्देश्यले चार विभाग गठन गरी विभागिय पदाधिकारी चयन गरेका छन् ।

जसमा ईन्द्रराज गुरुङको संयोजकत्जमा गठित खेलकुद विभागमा देवेन्द्र गुरुङ र टेक गुरुङ सह संयोजक रहेका छन् । त्यस्तै सचिव लेसन गुरुङको संयोजकत्वमा गठित संचार विभागमा रेखे गुरुङ र बम्जन गुरुङ सह संयोजक रहेका छन् । साँस्कृतिक विभागमा संयोजक सबिन गुरुङ रहेका छन भने सह संयोजकमा दल गुरुङ र पुरन गुरुङ चयन भएका छन् । महिला विभागमा हिमानी गुरुङ संयोजक र सह संयोजकमा भावना गुरुङ , शान्ति गुरुङ र विपना गुरुङ चयन भएका छन् ।

बैठकले कार्यसमितिको रिक्त सदस्य पदमा लक्ष्मी गुरुङ, सविन गुरुङ, विनराज गुरुङ र दुर्गा गुरुङलाई चयन गरेको छ । त्यसैगरी बैठकले गुप्त गुरुङ बरिष्ठ सल्लाहकार रहने गरि ११ सदस्यीय सल्लाहकार समिती चयन गरेका छन् । जसमा बेल गुरुङ, भिम गुरुङ ‘क’, अमृत गुरुङ, लिना गुरुङ, सुरज गुरङ, प्रदिप गुरुङ, धर्म गुरुङ, बुद्दि गुरुङ, भिम गुरुङ’ख’ र प्रितम गुरुङ रहेका छन् ।

तमु धिँ कोरियाको शाखा विस्तार गर्नेक्रममा एक मुख्य शहर थेगुमा शाखा गठन गर्ने र गर्मी याममा बनभोज तथा रि च्हमी कैं कार्यक्रम गर्ने बारे पनि छलफल गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • बागलुङ समाज दक्षिण कोरियाको एघारौं अधिवेशन डिसेम्बर ८ मा हुने
  • शैक्षिक क्षेत्रमा टेवा: कोरियामा ब्याडमिन्टन प्रतियोगिता डिसेम्बर २९ मा आयोजना हुने
  • कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...