प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा।


प्रथम “पुन समाज कप २०१८” भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाेछ।

दक्षिण कोरियामा कार्यरत नेपालीहरु बिच खेलकुदको माध्यमद्वारा भाईचाराको सम्बन्ध स्थापित गर्दै शारीरिक तन्दुरुस्त एवं मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ पुन समाज दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रथम पुन समाज कप २०१८ भलिबल प्रतियोगितामा १५ टिमले प्रतिष्पर्धा गर्ने भएकाेछ।

गत अाइतबार पुन समाज दक्षिण काेरियाले नेपाल हाउस साैलमा गरेकाे  टाईसिट अनुसार २०१८ मे ६ मा हुने खेलहरुमा प्रथम चरणमा~ pole A तर्फ बाग्लुङ स.स. “A” vs बाग्लुङ स.स. “B” तमु धि vs युनिक भिजन ग्रुप, कालिगण्डकी ब्याईज vs स्याङ्जा परिवार त्यस्तै पोल “ए” मा छन्त्याल समाजले भने बाई पाएर पहिलो चरणको खेल नखेली सिधै दोस्रो चरणमा प्रबेश पाउने भएको छ।

त्यस्तै pole “B” तर्फ पुन समाज “A” vs तनहुँ स.स. ठकुरी समाज vs मोना कोरिया, पुन समाज B vs गुल्मी स.स. ,अन्नपूर्ण दुधपोखरी vs सिहङ्सी आनसान रहेका छन।

कुल १५ टोलीको सहभागिता रहने प्रतियोगिता सउल स्थित खाङबुक छङ्सो न्यन सुर्योन ग्वानमा हुनेछ। बिहान ९ बजे देखि बेलुकी ७बजे सम्म संचालन हुने उक्त खेलमा सहभागी हुन सौल मेट्रो लाईन नः४ सुयु स्टेसन गेट नः6 बाट १०४ वा १ नम्बर बस चढेर 서강복 청소년 수련관( खेल हुने स्थान ) सम्म पुग्न सकिनेछ।

दक्षिण काेरियामा रहेका सम्पुर्ण संघ संस्थाकाे पदाधिकारी,समाजसेबी,व्यवसाही,बिध्यार्थि तथा खेल प्नेमी  नेपाली दाजुभार्इ दिदिबहिनीहरूलाइ उपस्थित भै कार्यक्रमलार्इ सफल बनाइ दिनु हुन पुन समाजका अध्यक्ष याद गर्बुजाले हार्दिक अनुराेध गरेकाछन्।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...