नेपाली काँग्रेसका युवा नेताहरु कोरिया आइपुगे


नेपाली कांग्रेसका युवा नेताहरु शनिबार कोरिया आइपुगेका छन् । मे ६ तारिख आइतबार नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न नेपालबाट पाँच जना युवा नेताहरु कोरिया आएका हुन ।

नेपालबाट दक्षिण कोरियाको सउल केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न आएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गगन थापा ,केन्द्रीय सदस्य तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष र पूर्व मन्त्री महेन्द्र यादव , केन्द्रीय सदस्य तथा पूर्व नेविसंघ अध्यक्ष गोविन्द भट्टराई, नेता खगेन्द्र अधिकारी र नेता पेमा सिद्दी लामालाई नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पदाधिकारीहरुले ईन्छन एयरपोर्टमा स्वागत गरेका थिए ।

कोरियाको राजधानी सउलको तोङदेमुन स्थित हिस्ट्री एण्ड कल्चर पार्कमा रहेको कुकमिन ह्वेगानमा भोली हुन गई रहेको नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको महाअधिवेशनमा अध्यक्ष पदको उम्मेदवारीका लागि आस्थाविन्दु मल्ल र भजिन्द्र क्षेत्री रहेका छन । उपाध्यक्ष तर्फ भीमराज चेम्जोङले उमेददारी दिने घोषणा गरेका छन भने अन्य व्यक्तिहरुमा लक्ष्मण दाहाल, जितेन्द्र सिंह महता, यज्ञराज जोशी सहित छ जनाले उम्मेद्वारी घोषणा गरेका छन् भने सह महामन्त्रीमा मित्रबन्दु काफ्लेले उम्मेद्वारी घोषणा गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायिका इन्द्रेनी लोप्चनको तामाङ सेलो ‘बर्कोमा लुक्ने मैच्याङ’ सर्वाजनिक
  • गायक जिबन बोम्जनको ‘बुँईकले झ्यालैमा’ सार्वजनिक
  • गायिका इन्द्रेनी लोप्चनको म्युजिक भिडियो ‘होई आपा होई आमा’ सार्वजनिक 
  • कवि शकुन आँसुले दोङ्देमून शहर साहित्यमय बनाइन्।
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...