जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल बिजयी


नेपाली काङ्ग्रेसको प्रवासि भातृसङ्गठन जनसम्पर्क समिती कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल अत्याधिक मतले बिजयि भएकी छ्न्। आईतवार राजधानी सौलमा सम्पन्न ५ औँ अधिवेशनमा सभापती पदका अर्का प्रत्याशी निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै उनि निर्वाचित भएकी हुन्। कोरियामा राम्रो व्यवसायि छवि र विद्धान महिलाको रुपमा चिनिने आस्थाकाे विजयीले यहाँका महिला र उनका समर्थक उत्साहित भएका छन् ।

चर्चित यूवा नेता गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरूको उपस्थितीमा भएको अधिबेशनमा उपसभापति पदमा जितेन्द्र महता, लक्ष्मण दाहाल र सुबास योगि निर्वाचित भएका छन । त्यस्तै महामन्त्रिमा कुमार थापा , सहमहामन्त्रिमा मित्रबन्धु काफ्ले , कोषाध्यक्षमा केपि चौलागाई निर्वाचित भएका छन ।केन्द्रिय सदस्यहरूमा  याेगेन्द्र भट्टरार्इ,सिताराम   तिमिल्सिनना, खेमराज देवकाेटा,रत्न  लिङथेप, पुश्कर राज भट्ट ,मनाेज थापा र ध्रुर्ब पाण्डे  बिजयी भएका छन्।

‘नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको अनबरत अभियान ,लोकतान्त्रिक मुल्यमा आधारित समृद्ध रास्ट्र निर्माणमा योगदान’ भन्ने मुल नाराका साथ सम्पन्न उक्त महाधिवेशनलाई सम्बोधन गर्दै युवानेता गगन थापाले देश बिकासको निम्ति कुरा गरेर मात्र नभई काम गर्नु पर्ने धारणा राखेका थिए । कोरियाको उदाहरण दिदै उनले भने, ‘हाम्रो देश नेपालले पनि विकासको फड्को मार्नको लागि काम गरेर देखाऊनु पर्छ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...