पाँचथर सेवा समाज काेरियाले गृह जिल्लाका बिरामीलाइ सहयाेग हस्तान्तरण गर्याे।


पाँचथर सेवा समाज दक्षिण काेरियाले गृहजिल्लाकाे बिरामीलाइ सहयाेग रकम हस्तान्तरण गरेकाेछ।फाल्गुनन्द गाउ पालिका वडा न. ५ का ओम प्रकाश चेम्जोङ प्रेसरका बिरामी थिए। उनकाे उपचारमा सहयाेग गर्नका लागि पाँचथर सेवा समाजले एक कार्यक्रमकाे अायाेजना गरि रकम हस्तान्तरण गरेकाे हाे। पाँचथर सेवा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक मणिचन्द्र चेम्जाेङले बिरामीका जेठाे छाेरा दिल कुमार चेम्जाेङलाइ रू एक लाख छ हजार रूपयाँ हस्तान्तरण गरेका थिए।
पाँचथर सेवा समाजले स्थापनाकाल देखिनै काेरिया तथा नेपाल र गृह जिल्लाका बिभिन्न ठाउँका बिरामीहरूलाइ समेत सक्दाे सहयाेग गर्दै अाएकाे कुरा सेवा समाजका उपाध्यक्ष भिवन्त शेर्माले जानकारी गराए।

सहयाेग गर्ने महानुभावहरूलाइ बिशेष धन्यबाद।
1; डिक बहादुर चेम्जोङ् १,००,००० वन।
2; ध्रूब प्रकास चेम्जोङ् १,००,००० वन।
3; भिमराज चेम्जोङ् १,००,०००वन।
4; गोबिन्द नेम्बाङ् ५०,००० वन।
5; भूपेन्द्र नेम्बाङ ५०,०००वन।
6; ठाकुर चेम्जोङ, साबिक चिलिङदिन २- ५०,००० वन।
7;काजि नेम्बाङ ,साबिक चिलिङदिन १- २०,००० वन।
8;सुरेश नेम्बाङ, साबिक चिलिङदिन १- २०,००० वन।
9; टेकेन्द्र चेम्जोङ, २०,००० वन।
10; गुराँस चेम्जोङ , १०,००० वन।
11; पुनम हेल्मो, हेलम्बु, २०,००० वन।
12;शेखर फागो,साबिक याङनाम-२०,००० वन।

13;महेन्द्र नेम्बाङ, साबिक चिलिङदिन ७- २५,००० वन।
14;लक्ष्मण नेपाली,घुर्बिसे पन्चमी-३०,००० वन।
15;टिका थेगिम ,ईलाम ठिङगेपुर-२०,००० वन।
16;लक्ष्मण कार्की ,रामेछाप-२०,००० वन।
17;उत्तम खजुम,सुनसरी रामधुनि ६- २०,००० वन।
18;भुपाल नेम्बाङ, साबिक फाक्तेप-१०,००० वन।

19;सुर्य बोहोरा,फाक्फोक ईलाम-१५,००० वन।
20;भाष्कर चेम्जोङ, फाक्तेप-१५,००० वन।
21;करण नेम्बाङ, ३०,००० वन।
22; हाङ चेम्जोङ,३०,००० वन।
23;प्रकाश ओलि,प्युठान-२०,००० वन।
24;पुर्ण तामाङ,पथरी शनिश्चरे ७ मोरङ-५०,००० वन।
25;गजेन्द्र आङदेम्बे,पथरी शनिश्चरे ३ मोरङ-२०,००० वन
26;सियच वोम्जन,बेलबारी मोरङ-१०,००० वन।
27;डिल्लि नेम्बाङ,फाक्तेप-२०,००० वन।
28;छत्र चेम्जोङ,फाक्तेप- ५०,००० वन।
29;नरेन्द्र शेर्मा,साबिक माङजाबुङ-२०,००० वन।
30;ठाकुर नेम्बाङ,फाक्तेप-२०,००० वन।
31;ईन्द्र कन्दङवा,तेह्रथुम-२०,०००वन
32;हरि सम्बाहाम्फे,ईलाम-१५,००० वन।
33;पुर्ण कुमार नेम्बाङ,फाक्फोक १ ईलाम -२०,००० वन।
34;दिपेस चेम्जोङ,फाक्तेप-२५,००० वन।
35,देबेन्द्र थाम्सुहाङ,प्राङबुङ, पाँचथर – ३०००० वन

•सहयोग गर्नु हुने सबैलाई पाँचथर सेवा समाजले बिशेष धन्यबाद प्रदान गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायक तथा सर्जक जितन भाइ श्रीसको तीजको कोसेली “चरी भरर” सार्वजनिक ।
  • गायक सुर्य रुम्बाको “दुइ शब्द” सार्वजनिक (भिडियो)
  • देव स्याङतानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक
  • नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आयब्यय सार्बजनिक
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...