पाँचथर सेवा समाज काेरियाले गृह जिल्लाका बिरामीलाइ सहयाेग हस्तान्तरण गर्याे।


पाँचथर सेवा समाज दक्षिण काेरियाले गृहजिल्लाकाे बिरामीलाइ सहयाेग रकम हस्तान्तरण गरेकाेछ।फाल्गुनन्द गाउ पालिका वडा न. ५ का ओम प्रकाश चेम्जोङ प्रेसरका बिरामी थिए। उनकाे उपचारमा सहयाेग गर्नका लागि पाँचथर सेवा समाजले एक कार्यक्रमकाे अायाेजना गरि रकम हस्तान्तरण गरेकाे हाे। पाँचथर सेवा समाजका संस्थापक अध्यक्ष तथा संरक्षक मणिचन्द्र चेम्जाेङले बिरामीका जेठाे छाेरा दिल कुमार चेम्जाेङलाइ रू एक लाख छ हजार रूपयाँ हस्तान्तरण गरेका थिए।
पाँचथर सेवा समाजले स्थापनाकाल देखिनै काेरिया तथा नेपाल र गृह जिल्लाका बिभिन्न ठाउँका बिरामीहरूलाइ समेत सक्दाे सहयाेग गर्दै अाएकाे कुरा सेवा समाजका उपाध्यक्ष भिवन्त शेर्माले जानकारी गराए।

सहयाेग गर्ने महानुभावहरूलाइ बिशेष धन्यबाद।
1; डिक बहादुर चेम्जोङ् १,००,००० वन।
2; ध्रूब प्रकास चेम्जोङ् १,००,००० वन।
3; भिमराज चेम्जोङ् १,००,०००वन।
4; गोबिन्द नेम्बाङ् ५०,००० वन।
5; भूपेन्द्र नेम्बाङ ५०,०००वन।
6; ठाकुर चेम्जोङ, साबिक चिलिङदिन २- ५०,००० वन।
7;काजि नेम्बाङ ,साबिक चिलिङदिन १- २०,००० वन।
8;सुरेश नेम्बाङ, साबिक चिलिङदिन १- २०,००० वन।
9; टेकेन्द्र चेम्जोङ, २०,००० वन।
10; गुराँस चेम्जोङ , १०,००० वन।
11; पुनम हेल्मो, हेलम्बु, २०,००० वन।
12;शेखर फागो,साबिक याङनाम-२०,००० वन।

13;महेन्द्र नेम्बाङ, साबिक चिलिङदिन ७- २५,००० वन।
14;लक्ष्मण नेपाली,घुर्बिसे पन्चमी-३०,००० वन।
15;टिका थेगिम ,ईलाम ठिङगेपुर-२०,००० वन।
16;लक्ष्मण कार्की ,रामेछाप-२०,००० वन।
17;उत्तम खजुम,सुनसरी रामधुनि ६- २०,००० वन।
18;भुपाल नेम्बाङ, साबिक फाक्तेप-१०,००० वन।

19;सुर्य बोहोरा,फाक्फोक ईलाम-१५,००० वन।
20;भाष्कर चेम्जोङ, फाक्तेप-१५,००० वन।
21;करण नेम्बाङ, ३०,००० वन।
22; हाङ चेम्जोङ,३०,००० वन।
23;प्रकाश ओलि,प्युठान-२०,००० वन।
24;पुर्ण तामाङ,पथरी शनिश्चरे ७ मोरङ-५०,००० वन।
25;गजेन्द्र आङदेम्बे,पथरी शनिश्चरे ३ मोरङ-२०,००० वन
26;सियच वोम्जन,बेलबारी मोरङ-१०,००० वन।
27;डिल्लि नेम्बाङ,फाक्तेप-२०,००० वन।
28;छत्र चेम्जोङ,फाक्तेप- ५०,००० वन।
29;नरेन्द्र शेर्मा,साबिक माङजाबुङ-२०,००० वन।
30;ठाकुर नेम्बाङ,फाक्तेप-२०,००० वन।
31;ईन्द्र कन्दङवा,तेह्रथुम-२०,०००वन
32;हरि सम्बाहाम्फे,ईलाम-१५,००० वन।
33;पुर्ण कुमार नेम्बाङ,फाक्फोक १ ईलाम -२०,००० वन।
34;दिपेस चेम्जोङ,फाक्तेप-२५,००० वन।
35,देबेन्द्र थाम्सुहाङ,प्राङबुङ, पाँचथर – ३०००० वन

•सहयोग गर्नु हुने सबैलाई पाँचथर सेवा समाजले बिशेष धन्यबाद प्रदान गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...