रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८’ को आयोजना गर्ने


‘परदेशमा रुपन्देहीबासीहरुको एकता , आपसी सद्धभाव र भाईचाराको सम्बन्ध’भन्ने मुल नाराका साथ रुपन्देही सम्पर्क समिति दक्षिण कोरियाले ‘भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम २०१८ ‘को आयोजना गर्ने भएको छ ।

यहि आउदो जुलाई १४ र १५ तारिख शनिबार र आइतबार  सउलको 북한산우이 मा हुन गइरहेको उक्त भेटघाट तथा बनभोज कार्यक्रममा सहभागी बनौं, अति सुन्दर रमणिय मनमोहक दृश्यहरुसंगै प्रवासी थकित मनहरुलाई शान्त र आनन्द दिलाऔं भन्दै प्रवासी भुमी दक्षिण कोरियामा प्रवासी जीवन बिताई रहनु भएका समस्त जिल्ला रुपन्देहीबासीमा कामको थकित मनहरुलाई केही समयको लागि भएपनि मनोरञ्जन गर्नुका साथै एकआपसमा भेटघाट गरि सुख  दुख साटासाट गर्ने यस् कार्यक्रमलाई सभ्य, भब्य बनाउनको लागि तन, मन ,धन सहित सक्दो साथ सहयोग र समर्थन गरौं भन्दै आफ्नो घर देशबाट परदेशलाई कर्मथलो बनाएर हाल प्रवासी भुमी दक्षिण कोरियाको विभिन्न क्षेत्रमा छरिएर रहनु भएका समस्त जिल्ला रुपन्देहीबासी शुभचिन्तक दाज्यु, भाइ ,दिदी, बहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गर्दै निमन्त्रणा समेत गरेको छ ।

पिकनिक स्पोट जाने तरिका
सउलको तुङदेनबाट १०१ बसबाट सिधै जान सकिने
ट्रेनबाट जादा १नम्बर लाईनको 신설동बाट लाईन चेन्ज गरि मानोरेलमा गई 북한산우이(도선사)जाने ट्रेनमा जाने यहि अन्तिम स्टेशन
4 नम्बर लाईनबाट चेन्ज गर्दा 성신여대입구(돈암) बाट चेन्ज गरि 북한산 우이 (도선사) जाने ट्रेनमा जाने यहि अन्तिम स्टेशन
६नम्बर लाईबाट जादा 보문 स्टेसनबाट चेन्जगरि 북한산우이(도선사) जाने ट्रेनमा जाने यहि अन्तिम स्टेसन

सम्पर्क :

१, रामु कार्की ( अध्यक्ष ) 01072652409

२, ब्राे०तमु ( कार्यक्रम संयाेजक ) 01048221899

३, बिज्ञान अर्याल ( सचिव ) 01040973994

४, नेत्र खत्री ( काेषाध्यक्ष ) 01068876221

५,प्रितम गुरुङ 01029389406

६, विशाल बस्याल 01047930393

७, गणेश खत्री 01059015914

बैक खाता नम्बर : 63105013901060 बैक

नाम : अाई बि के ( Ibk Bank )

खातावालाकाे नाम : KHATRI NETRA ( नेत्र खत्री )

नाेट : रकम पठाई सकेपछि कुनै पनि माध्यमबाट जानकारी गराईदिनुहाेला।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...