नेपाल पर्यटन वर्ष २०२०लाई लक्ष्य गरी दक्षिण कोरियामा सम्पन्न नेपाल डे । तस्वीर : भरत आले
नेपाल पर्यटन वर्ष २०२०लाई लक्ष्य गरी दक्षिण कोरियामा सम्पन्न नेपाल डे । सउलको केन्द्रविन्दुमा ख्वंगह्वामुनमा भेला भएर नेपाली कला र संस्कृती झल्काउदै नेपाली समुदाय ।