हिन्दू नारीहरूको महान चाड हरितालिका तिजको अवसरमा नेपाली सम्पर्क समिती (NCC) बुसान तथा गैर आवाशिय नेपाली संगठन (NRNA) बुसान शाखाले संयुक्त रूपमा यही आउदो सेप्टेम्वर 9 तारिखमा भब्य तिज कार्यक्रम आयोजना गर्ने भएको छ ।
बुसान सहरको छोर्याङ यक YMCA हलको 17 औ तलामा उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । स्थानिय कलाकारहरूको बेजोड प्रस्तुती समेत रहने उक्त कार्यक्रममा सम्पुर्ण बुसान बासी नेपाली दाजुभाई तथा दीदी बहिनी हरूलाई उपस्थित भैदिन हुन हार्दिक अपिल समेत गरिएको छ ।
मिती : 2018 सेप्टेम्वर 9 तारिख आइतबार
स्थान : 조량 역 (114) Line no. -1 YMCA हल गेट नं-9 बाट 200 मिटर अगाडी ( 17 औ तला)
समय : बिहान 11 बजेदेखी बेलुकी 7 बजेसम्म
सम्पर्क ब्यक्तीहरू :-
संगित अधिकारी -01086241977
कुबिर लिङ्देन – 01040441502
उमेश मेङ्वाङ राई – 01048371859
शिला मास्के – 01099481432
प्रतिमा आले मगर – 01040392430