नेपाली सम्पर्क समिति गणतन्त्र काेरियाकाे पत्रकार सम्मेलनमा हस्तक्षेप गर्न काेरियन प्रहरी लगाइएकाे प्रति प्रेस बिज्ञप्ती


नेपाली सम्पर्क समिति काेरियाले निबर्तमान अध्यक्ष प्रेम शाहले बाकी बुझाउन रहेकाे रकम भुक्तानी गर्ने सम्बन्धमा र प्रेम शाहले  निकालेकाे प्रेश  बिज्ञप्तीका सम्बन्धमा सत्य तथ्य कुरा बताउन पत्रकार सम्मेलन अाइतबार अाज साैलमा अायाेजना गरिएकाे थियाे।उक्त सम्मेलनमा प्रहरी हस्तक्षेप गरि कार्यक्रम  बिथाेल्ने र धरपकड गर्ने उद्देश्यले काेरियन प्रहरी पठाइएकाे प्रति घाेर अापत्ति प्रकट गर्दै एन सि सिले निकालेकाे प्रेश  बिज्ञप्ती।

आज मिति 2018/08/26 गते नेपाली सम्पर्क समिति(NCC)दक्षिण कोरियाले कोरियाको राजधानी सउल स्थित आगमनको हलमा निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले आर्थिक हिनामिना गरि बर्षौ बित्दा पनि १६अौं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आर्थिक हस्तान्तरण नगरेको बिषयमा गत 21 तारिख नेपाली सम्पर्क समिति दक्षिण कोरियाले निकालेको प्रेस विज्ञप्ति र त्यसको खण्डन गर्दै निवर्तमान अध्यक्ष प्रेमकुमार शाहले निकालेको विज्ञप्तिको सत्यतथ्य सार्वजनिक गर्न उहाँलाई समेत निमन्त्रणा गरि आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू उपस्थित नभई हाम्रो गौरवमय संस्थाको कार्यक्रममा उपस्थित भएका सम्पूर्ण नेपालीहरुलाई लक्ष्यित गरि धरपकड गर्ने उद्धेश्यले अध्यागमन बिभागका कर्मचारीहरु लगाई हत्ताहत्त पारिएको प्रति नेपाली सम्पर्क समिति दक्षिण कोरिया घोर भर्सना गर्दछ। संस्थाको पैसा नतिर्ने र ब्यक्तिगत रुपमा आक्रमण गर्ने उद्धेश्य निवर्तमान शाहको देखिएकाले यस बिषयमा पत्पश्चात् नेपाली सम्पर्क समितिको बैठक बसि उहाँको निरंकुश शैली देखिएको निष्कर्ष निकाल्दै यसको बिरुद्धमा अझ सशक्त रुपमा अगाडि बढ्ने निर्णय गरेकोले यस बिषयमा नैतिक वा भौतिक रुपमा सहयोग गर्न कोरियामा रहेका सम्पूर्ण पत्रकार ,बुद्धिजीवी ,व्यवसायी ,बिद्यार्थी तथा सम्पूर्ण नेपालीहरुमा आग्रह गर्दछौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...