नेपाली विद्यार्थी समाज दक्षिण कोरियाको १५ औॅ साधारण सभा सम्पन्न


कोरियामा अध्ययरत नेपाली विद्यार्थीहरुको साझा संगठन, नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को १५ औॅ साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले सभापतिमा तुलसी पौडेललाई निर्वाचित गरेको छ । गत सेप्टेम्बर १ र २ तारिकका दिन युनेस्को पिस सेन्टर, इचोनमा भएको साधारण सभामा सर्वसम्मतमा १३ जनाको १५ औॅ कार्य समिति निर्वाचित गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा प्रकाश देबकोटा, रुपेश कंडेल, प्रदीप शुवेदि र राजेंद्र आचार्य, सचिवमा दीर्घ राज जोशी, सहसचिवमा निर्मल आचार्य , कोषाध्यक्षमा श्री सत्याल र सदस्यमा राजा श्रेष्ठ, दीनेश चौधरी, अनु रिजाल, पुनम पाठक, र रविंद्र मिश्र चयन भएका छन् ।

साधारण सभाको अध्यक्षता सोनसिक १४ औॅ कार्यसमितिका सभापति बिजय बस्नेतले गर्नु भएको थियो । कार्यक्रम नेपाली राजदूतावासका उधव न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न सामाजिक कार्यमा सकृय ब्यक्तित्वहरुको उपस्थित रहेको थियो।

सोनसिकले आयोजना गरेको निवन्ध, कविता र भिडियो प्रतियोगितामा बिजय हुनेहरुलाई पुरुस्कार वितरणका साथै कोरियाबाट स्नातकोत्तर तथा विधावारिदि हुनेहरुलाई सम्मान प्रमाण पत्र वितरण गरिएको थियो ।

साधारण सभाको पहिलो दिन औपचारिक कार्यक्रम पछि बन्दसंत्र सुरुभएको थियो । दोस्रो दिन जेबुदोको भ्रमण सगै कार्यक्रम सम्पन्न भनेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गायक तथा सर्जक जितन भाइ श्रीसको तीजको कोसेली “चरी भरर” सार्वजनिक ।
  • गायक सुर्य रुम्बाको “दुइ शब्द” सार्वजनिक (भिडियो)
  • देव स्याङतानको “कात्रोमा खल्ती हुँदैन साथी” बोलको गीत सार्वजनिक
  • नाङ्साल साङ्गितिक सौगात कार्यक्रमको आयब्यय सार्बजनिक
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...