उदयपुर सेवा समाजले नयाँ सदस्यलाई स्वागत तथा सम्मान


उदयपुर सेवा समाज दक्षिण कोरियाले बुधवार सउलमा नयाँ सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत तथा सम्मान गरेको छ । उदयपुर जिल्लाबाट दक्षिण कोरियामा आएर काम गरिरहेका युवाहरुको संस्था हो ।
कार्यक्रमा सम्मानित हुनेमा बिष्णु पुरी, रमेश कार्की, संजय लामा, नबराज गिरी, कमल राई, लरेन्ज राई, सन्तोष बुढाथोकी, रोशन राई, सुमी राई र जस्मिन राई रहेका छन् । सम्मानित नयाँ सदस्यहरुलाई सबैलाई समाजका अध्यक्ष मधुकर राई तथा उपाध्यक्षहरु बिद्यानन्द चौधरी र प्रदिप किसानीले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष राईले दुई बर्षमै संस्था दक्षिण कोरियामा स्थापित भएको बताएका थिए । साथै समाजले आगामी दिनहरुमा उदयपुरको लागि सामाजिक र भौतिक विकासका लागि काम गर्ने बताए ।
नेपाल हामी भेटहुदा खासै वास्ता हुदैन तर परदेशमा हामी लाई एउटै जिल्लाबासी यसरी संगठित हुन पाउँदा खुसि लागेको सदस्य संजय लामाले बताए । उक्त कार्यक्रम मा समाजको गतिबिधि, भाबि योजना र समाजको आर्थिक पक्षको बिषयमा पनि छलफल भएको सहसचिब गगन राईले जानकारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...