कास्की परिवार दक्षिण कोरियाको अध्यक्षमा सुरज गुरुङ्ग,अक्टाेवर २० मा दशैमा साङ्गितिक साँझ हुने


 कास्की परिवार दक्षिण कोरियाको अधिबेशन गत २५ तारिख सम्पन्न भएको छ । सउलकाे नेपाल हाउसमा भएको पाचौ अधिबेशनले सुरज गुरुङ्गको नेतृत्वमा १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ । अन्य पदाधिकारीहरूमा सन्तोष तिमिल्सिना वरिष्ठ उपाध्यक्ष, गोलमान गुरुङ्ग उपाध्यक्ष, रमिला गौतम उपाध्यक्ष, पुरन गुरुङ्ग सचिव, नन्द जङ्ग गुरुङ्ग तथा अरती ह्याेल्माे सह सचीव, राज श्रेष्ठ कोषाध्यक्ष होम गुरुङ्ग सह कोषाध्यक्ष तथा दुर्गा बहादुर थापा, बच्चन गुरुङ्ग, निशान गुरुङ, इश्वर के.सी सदस्य रहेका छन् । 
उदघाटन सत्रमा निवर्तमान अध्यक्ष दिल जलारी पाशाको सभापतित्वमा भएकाे  सम्पन्र भएकाे थियाे । साे सत्रमा सचिव अमृत प्रसाद बास्तोलालेले वार्षिक प्रतिबेदन र कार्यवाहक कोषाध्यक्ष टेकनाथ भण्डारीले आर्थिक प्रतिबेदन पेस गरेका थिए । आर्थिक तथा वार्षिक प्रतिबेदनलाई अधिबेशनले पारित गरेपछी सस्थाका अध्यक्षले अधिबेशनको पहिलो सत्रलाई समापन गर्ने क्रममा चौथो कार्यसमितिको कार्यावधीमा सस्थालाइ आर्थिक नैतिक तथा भौतिक सहयोग पुर्याउनु हुनेलाइ धन्यबाद दिएका थिए ।  त्यसपछि सुरू भएकाे बन्दसत्रमा नयाँ कार्य समितिका लागी भक्त शेरचनको संयोजकत्वमा खोम प्रसाद गुरुङ र नवीन गुरुङ्ग सदस्य रहेकाे तीन सदस्यीय निर्वाचन कमिटि गठन भएकाे  थियाे । साेही  निर्वाचन मण्डलले नै नयाँ कार्यसमितिलार्इ सपथ खुवाएका  थिए । 
यसैबीच नवनियुक्त अध्यक्ष सुरज गुरुङ्गले पाचौ कार्यसमितिकोको पहिलो कार्यक्रमको रुपमा नेपालीहरुको महान पर्व बडा दशैको अवसर परेर, आगामी अक्टोबर २० तारिख शनिबार दशै शुभकामना साझ  २०७५  को आयोजना गर्न लागेको जानकारी गराए । प्रबासी भुमीमा बिगत २००८  देखि “संगठित समुह नै प्रदेशको सहारा हो“ भन्ने मुल नाराका साथ निरन्तर विभिन्न सामाजिक कार्य गर्दै अाइरहेकाे छ । 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...