Advertisement
SKIP THIS

दोलखा जिल्लाका अधिकांश शेर्पा समुदायले गुम्बामा पशु बलिबिना भब्य बडा दशैँ मनाउने तयारी गर्दै


 

दोलखा जिल्लाको उतरी भेग स्थित हिमाली क्षेत्र बिगु,खोपा चागु ,भुलुक्पा स्थित बसोवास गर्ने अधिकांश शेर्पा समुदायले गुम्बामा हिन्दु धर्म अवलम्बीहरुको महान चाड बडा दशैँ फरक शैलीमा भब्य रुपमा मनाउने तयारी गरिरहेका छन् ।
बहु जाती, बहु भाषिक, बहु धार्मिक, संस्कृतिक बिविधतामा एकता रहेकोको नेपालमा विषेश अहिले नजिकिदै गरेको हिन्दु धर्मलम्वीहरुको महान चाड वडा दशैँमा देशै भरि हजारौको संख्यामा देवि देवताको नाममा पशु पन्छी काट मार गरी बलि चडाउने भएकोले ति सबै हत्या गरिएको प्राणीहरुको आत्म चिरशान्तिको कामना तथा प्राणी जगतकै दशा,ग्रह शान्त भई सबै प्राणीलाई शुख,शान्ति, समृदि, दिर्घायु होस् भन्ने मूल उदेश्यले यो मणि पुजा गुम्बामा आयोजना गर्न लागेको गाउँको प्रमुख लामा वान्जु शेर्पाले बताए ।

उक्त मणि पुजा कार्यक्रम सुरु महाअष्टमीको दिन सम्पूर्ण गाउँलेहरु गुम्बामा भेला हुने र महा नवमीमा स्तुपा,गुम्बा घुम्ने र बिजय दशमिमा दशा,ग्रह शान्त गर्ने हेतुले बिभिन्न देवि देवताका स्वरुप प्रदर्शन९छ्याम० लाखे नाच गर्दै वार्षिक दशै पुजा समापन गर्दै भोली पल्ट एकादशीको दिन सबै गाउँलेहरु आ(आफ़्नो घर फर्किने प्रचलन रहेको स्थानीय अग्रजहरुको भनाइ छ ।यो दशैँ मणि पुजा शेर्पा समुदायले परापुर्वकाल देखि नै वार्षिक रुपमा आयोजना गर्दै आइरहेको जानकारी दिए ।

,उक्त दशैँ पुजा कार्यक्रमको अवशर पारेर ब्यापार, ब्यवसाय गर्न,उच्च शिक्षा हाशिल गर्न र विभिन्न रोजगारीको शिल शिलामा गाउँ छोडेर विदेश गएका नेपाल भित्र बिभिन्न शहर मा रहेका सम्पूर्ण मानिस हरु घर फर्कने गर्छन र गुम्बा मा भेला भई एक आपसमा सुख दुख साट साट गर्दै शुभकामना लिने दिने समेत गर्ने गरेका छन ।

नेपालमा दशैँ भन्ने बितिकै दुर्गा माताको पुजा गर्न हजारौको संख्यामा राँगा ,खसी,बोका , कुखुरा पशु(पन्छीहरुको बलि चढाई आफु भन्दा ठुलो बडाको हातबाट शिरमा ढाका टोपी, कानमा जमरा र निधारमा रातो टिका लगाउने आशिर्वाद लिने र जाँड रक्सि मासुको विभिन्न परिकार बनाइ खाने आफन्त ईश्ट मित्र सपरिवारसंग रमाइलो गर्ने भन्ने नेपालीहरुको आम बुझाई छ । दोलखा जिल्लाको बिगु गाउँ पालिका ७ अवस्थित ५०० वर्षा पुरानो गुम्बामा आयोजना हुने उक्त मणि पुजामा सहकारी भोजन गर्दै पुजा सम्पन्न गर्ने गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...