एनआरएनए बुसानको एक संरक्षक सहित पाँच सदस्य सल्लाहकार समिती गठन


 

एनआरएनए बुसानले १ संरक्षक सहित ५ सदस्य सल्लाहकार समिती गठन गरेको छ । विजया दशमी २०७५ सालको पावन अवसर पारेर आइतबार आयोजना गरिएको शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रमका बिच समिती गठन भएको हो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष रबिन राई र, कूबिर चन्द्र लिङ्देनलाई सम्मान गरिएको थियो । एनआरएनए बुसानका अध्यक्ष उमेश मेवाहाङ्ग राईको अध्यक्षतामा बसेको कार्यक्रमले निवर्तमान अध्यक्ष रबिन राई संरक्षक रहने गरी चयन गरेको सदस्य सल्लाहकारहरुमा विशेष सल्लाहकार एल बि विष्ट रहेका छन् भने अन्य सल्लाहकारहरुमा यल्जी विवश, चिन्तित कान्द्ङवा, श्रमदिप चौलागाई, आनन्द राई र जय राई रहेका छन् ।

कार्यक्रममा स्थानिय कलाकारले विभिन्न प्रस्तुति पस्केर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रममा हस्यकलाकार आशिष ठकुरिले सबैलाई पेट मिचिमिचि हसाउन सफल भएका थिए भने गायक उमेश ेवाहङ्ग राईले गीत प्रस्तुत गरेका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष यल्जी विवश र कवि दिनेश पाठकले आफ्ना सृजनाहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा सबैले एक अर्कालाई दशैको शुभकामना आदान प्रदान गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...