तमू धीं दक्षिण कोरियाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार हुने


तमू धीं दक्षिण कोरियाले दक्षिणपुर्वी क्षेत्र ख्याङ्साङ्नाम्दोमा बसोबास गरिरहेका तमु(गुरुङ)हरुलाई समेट्ने उद्देश्यसहित नोभेम्बर ११ तारिख दोश्रो शाखा बिस्तार गर्ने भएको छ।

विभिन्न पेशा तथा व्यापार व्यावसाय गर्दै दक्षिण कोरियामा बसोबास गरिरहेका तमू(गुरुङ)हरुलाई आईपर्ने विविध दु:ख कष्ट तथा समस्याहरुलाई समाधान गर्ने,तमू भाषा,लिपी,भेषभूषा,धर्म,संस्कार र संस्कृतिको संरक्षण संवर्द्वन गर्ने उदेश्यले तमु धींकाे स्थापना भएकाे हाे । संस्थाले तमू समुदायका आपसी एकता,सदभाव अभिबृद्दि,समग्र तमू समुदायको बृहत्तर हित र समुदायको उत्थान एवं देश विदेशमा रहेका तमू संघ-संस्थाहरुसंग समन्वय गर्ने गर्दछ ।

स्थपना कालदेखि तमु धींले दक्षिण कोरिया र नेपालमा हुने विभिन्न प्रकारका सामाजिक क्रियाकलापहरुमा अाफ्नाे सक्रिय सहभागिता जनाएकाे छ । गत अप्रिल २९ मा पहिलो शाखा थेगुमा बिस्तार गरेको थियो। यसै क्रममा ईपिएस प्राणाली मार्फत कोरिया आउने नेपालीहरुको संख्या बढेसंगै कोरिया आउने तमूहरुको संख्या पनि स्वभाविक रुपमा बढेकाेले दाेस्राे खाशा ख्याङ्साङ्नाम्दोमा खाेल्न लागिएकाे तमु धींले जनाएकाे छ । विभिन्न पेशा तथा व्यापार व्यावसायको शिलशिलामा गरिरहेका तमू(गुरुङ)हरुलाई पनि संस्थाको मूल उद्देश्य अनुरुप समेटेर अगाडि बढाउने लक्ष्यसहित संस्थाको दोश्रो शाखा ख्याङ्साङ्नाम्दोमा बिस्तार गर्न लागेको हाे ।

संस्थाको केन्द्रिय अध्यक्ष जित गुरुङले भने । ‘त्यसैले नाेभेम्बर ११ मा किम्हे बुसानकाे लुम्बिनी रेष्टुरेन्ट दिउँसाे १२ बजे त्यस क्षेत्रका साथीहरूलाइ अाउन अनुराेध गर्दछु । हामी सबै मिलेर सानाे सानाे प्रयास गर्ने हाे । सबै साथीहरू अाउनु हाेला । अन्य क्षेत्रका साथीहरूलाइ पनि उपस्थित हुन अनुराेध छ । सउल र थेगूबाट कार्यक्रममा जानआउनको लागि यातयातको व्यवस्था पनि गरिएको जानकारी गराएको छ।’ उनले थपे ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...