सउल नेपाल गुम्बाले बार्षिक उत्सब मनाउने


गणतन्त्र कोरियाको राजधानी सउल स्थित खाङनाममा स्थापना भएकाे सउल नेपाल गुम्वाले अाफ्नाे बार्षिक उत्सब मनाउने भएकाे छ।  सन् २०१७ जनवरी ८ तारिखका दिन स्थापना भएकाे गुम्बा काेरियाका लागि तत्कालिन  कार्यवाहक राजदूत किरण शाक्यले उद्घाटन गरेका थिए।

स्थापना भएकाे २ बर्ष पुगेकाे अवसरमा यहि २०१९ जनवरी ६ तारिख आईतवारका दिन वार्षिक उत्सव कार्यक्रम मनाउन गइरहेकाे कुरा गुम्बाका प्रमुख लामा कुनसाङ दाेर्जे लामाले फाेनिज काेरियालाइ बताएका छन्। उक्त उत्सव कार्यक्रमलाई शुभकामना दिनुका साथै प्रमुख अतिथिका रूपमा काेरियाका लागि नेपाली महामहिम राजदुत अर्जुन जंग बहादुर सिंहकाे  उपस्थिति हुने भएको छ।

त्यसैगरी कोरियामा हुने विभिन्न संघ संस्थाका  प्रमुख तथा  प्रतिनिधिहरू लगायत नेपाली व्यापारी, बिध्यार्थी दाजू भाई तथा दिदी बहिनीहरू सम्पूर्णलाई यसै सुचना द्वारा नै निमन्त्रणा  गरिएकाे कुरा कुनसाङ लामाले बताए।

मिति : 2019 जानवरी 6 तारिख आईतवार / समय : कोरियन टाईम् दिउंसो 1 ~2 बजे /

ठेगाना: Seoul gangnamgu yangjaedaero 55gil 27 ilwondong.

Contact : 010-8534-7919,

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...