बाग्लुङ न्यू इयर सांगितिक साँझ भब्य रूपमा सम्पन्न


अङग्रेजी नयाँ बर्ष २०१९ काे अागमनकाे  अवसरमा बागलुङ सम्पर्क समिति दक्षिण कोरियाले गत शनिबार साझ साैलमा अायाेजना गरेकाे  बागलुङ न्यु इयर साँगितिक साझ  भब्य रूपमा सम्पन्न भएकाेछ।

माइनस १०,१२ डिग्रीकाे  चिसाे माैसमकाे बावजुत पनि सांगितिक साँझ सम्पन्न भएकाे हाे। बागलुङमा जन्मिएर जापान लाई कर्मभुमी बनाएका लोक तथा दोहोरी गायक सुर्य खड्का र नेपालबाट आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गायिका रितु थापामगरले उपस्थित दर्शक माझ आफ्नो उत्कृष्ट प्रस्तुती दिएका थिए । उक्त साँगितिक कायक्रममा लाइभ बाद्यबादन सहित पञ्चे बाजा सहित राष्ट्रिय लोक तथा दोहोरी गीतमा प्रतिष्ठानका स्थानिय कलाकारहरुले समेत आ आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रमकाे  उद्घाटन काेरियाका लागि श्रम काउन्सेलर डिल्लीराम बास्ताेलाले पानसमा मैन बालेर उद्घाटन गरेका थिए।संस्थाका अध्यक्ष सुबास लामिछानेको सभापतित्व  एनआरएनए कोरिया अध्यक्ष लक्ष्मी गुरुङ, एनसिसी कोरिया अध्यक्ष अन्जु केसी , नेपाल अादिवासी जनजाति महासंघका का बा अध्यक्ष मल्लिका थकाली लगाएत विभिन्न सस्थाका प्रतिनिधिहरूकाे बिशेष उपस्थिति रहेको थियो । औपचारिक समारोहकाे संचालन सचिब टेक पुनमगर र साँगितिक समारोहको साँस्कृतिक विभाग प्रमुख जितन भाई श्रीस र  अार के पौडेलको रहेको थियो ।

औपचारिक साँगितिक तथा डिजे गरी तीन चरणमा सम्पन्न उक्त साँझ कायक्रममा नेपाली परिकारका खानाकोको पनि स्टलको ब्यबस्था रहेको थियो ।
अामन्त्रीत कलाकार सुर्य खड्का, रितु थापा र लाेक दाेहारी प्रतिस्थान काेरिया शाखालाइ पनि बाग्लुङ सम्पर्क समितिले सम्मान गरकाे थियाे।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...