बोनम्यारो पीडित भुपेश कोरियाबासी नेपालीसग जीवन रक्षाको भिख माग्दै


कोरिया, रुकुम जिल्ला सिस्ने गाउपालिका -८ निबासी २४ बर्षिय भुपेश नाथले कोरियामा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुसग आफ्नो जीवन रक्षाको भिख मागेका छन् । बिगत केही समय देखि प्राणघातक मानिने बोनम्यारो रोगबाट पिडित भएका भुपेशले उपचारका क्रममा आफ्नो सम्पुर्ण जायजेथा सकिए पश्चात् सहयोगको लागि अपिल गर्दै देश बिदेशमा रहेका नेपालीहरुसग हारगुहार गरेका हुन् ।
हाल मिनभबन स्थित सिभिल अस्पतालमा उपचार गराइरहेका भुपेशको स्वास्थ्य स्थिती दिनानुदिन बिग्रदै गएको बताइएको छ । साथै उक्त रोगको उपचार नेपालमा सम्भब नहुने भएकोले भारत लैजान चिकित्सकले सुझाब दिएको उनका बुबाले बताए।
घरको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको कारण थप उपचारको लागि अझै भारत लैजान नसकेको भन्दै आफुले सकेको सानो सहयोग गर्न सबैलाइ अनुरोध गरेका छन् । भुपेश एक संगीतकर्मी समेत रहेका कारण उनलाइ बचाउन चर्चित गायक प्रमोद खरेलले पनि सामाजिक संजालमा आह्वान गर्दै सहयोगको लागि अपिल गरेका छन् ।
कोरियामा रहेका दानबिर दाजु भाइ दिदी बैनिहरुले धेरै पिडितहरुलाइ सहयोग गरेर बचाउनु भएको कारण आफुलाइ पनि बचाउने कुरामा बिश्वस्त रहेको भुपेशले बताए । साथै एन आर एन ,एन सि सि , उद्योगी, ब्यबसायी ,मजदुर दाजु भाइ दिदी बहिनी , लगायत विभिन्न संघ सस्था सबैमा सानो सहयोगको लागि हार्दिक अपिल गरिएको छ ।
सहयोगको लागि खाता नम्बर : ७३०-१२१-६२७५४२ ( ख्वाङ्जु बैक / कोड न• ०३४) बिरामी (भुपेश )
सम्पर्क : ९८१२८६३४४५
कोरियामा सम्पर्क यसन्त सन्यासी : ०१०६४६८२६१५ / ०१०५९३८६२८०

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...