नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले जनवरि १३ मा माघे सकराती मनाउने


नेपाल मगर सङ्घ किम्हे बुसान शाखाले यहि जनवरि १३ मा माघे सकराती पर्ब मनाउने भएकाे छ।

‘मगर जाति हाम्रो पहिचान, प्रबासमा बसेर आफ्नो भाषा र संस्कृति जगेर्ना हाम्रो अभियान’ भन्ने मुल नारा सहित मगरहरुको प्रमुख रास्ट्रीय सांस्कृतिक चाड माघे सकराती मनाउन लागीएकाे हाे।

यहि जनवरि १३ तारिख माघे सकराती पर्वको  अवसरमा शुभकामना आदान प्रदान सहित मौलिक सांस्कृतिक कार्यक्रम २०१९ अायाेजना गरिएकाे छ। आइतबारको दिन बिभिन्न सांस्कृतिक मनोरञ्जन र माघे सकराती बिशेस बिभिन्न खानाको परिकार सहित किम्हे शहरमा भब्य रुपमा मनाउन गइरहेकाे  कुरा नेपाल मगर संघ किम्हे बुसान शाखा अध्यक्ष युद्द सलामी मगरले जानकारी दिएका छन्।

नेपाल मगर सङ्घ किम्हे बुसान शाखाको व्यवस्थापनमा मगर संघ थेगु शाखा,गजेदो शाखा र केन्द्रको संयुक्त आयोजना रहेकाे माघे सकराती पर्बमा  नेपालको चर्चित लोक गायिका निरु श्रीस मगर , राष्टिय लोक दोहोरि प्रतिष्ठान दक्षिण कोरिया शाखा  अध्यक्ष तथा चर्चित लोक गायक जितन भाइ श्रीस,चर्चित लोक गायक देबिन्द्र काउचा मगर,कुञ्जमनि थापा मगर र स्थानिय कलाकार हरुको बेजोड प्रस्तुति रहने छ।

कोरियामा रहेका सम्पुर्ण मगरहरु   तथा गैर मगरहरु उपस्थिति भै कार्यक्रम सफल पारि दिनहुन अायाेजकले  हार्दिक अनुरोध गरेकाेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...