तस्बिरमा तमु ल्होछार
दक्षिण कोरियाको राजधानी सउलमा आइतबार गुरुङ समुदायले मनाउने तमु ल्होछार मनाए । विदेशमै भए पनि आफ्नै भाषा, संस्कृति र संस्कारमा घुलमिल हुन पाउँदा गुरुङ समुदायका सहभागीले मख्ख थिए । उनीहरूले दक्षिण काेरियाकाे कामकाे ब्यस्ततालाइ एक दिन भए पनि भुलेका थिए । तमु ल्होछारका केही तस्बिरहरु ।