Advertisement
SKIP THIS

३३किलो सुन


 कविता/

देशको मुटुमा
हजुर आमाको सपुत
नाङ्गो नाच्दै गर्दा
ग्लामरको उपमा पाएका

भाग्यशाली मामा
आलोचनाको
आगोहरु दन्किन
थाले पछी निभाउनमै
ब्यस्त हुन थाले

नदेखाउने कुरा देखाएपछि
रहस्यहरु खोतल्दै गए पछी
शन्काको हावा हुरिमा
हुर हुर्ती आलोचनाको भ्वारो
फैलिने नै भयो इज्जत मैलिने नै भयो
गर्न नसक्ने कुरा गर्न सक्छु भन्दा
सकिन भने झुण्डी मर्न सक्छु भन्दा
उदाङ्गिने भयो नैतिकता
गर्न नसक्दा मर्न नसक्दा
खोला पारी तर्न नसक्दा
हजुर आमाको सपुतहरु
लाजको सिरक ओढी
पुसमाघको जाडो काट्न थाले

हजुर बुवाको तीन जना
श्रीमतिहरु तिनै हजुर आमा
बाट जन्मिएका मामाहरु
आ आफ्नै बहुल्यतामा
समय घटनाक्रम अनुसार
कहिले कम्जोर कहिले
बलियो हुँदै आइरहेका
दृष्टान्त छरपस्ट बिस्कुन
सुकाएसरि छरिन थाले
हजुर बुवा
छोराहरुलाई उताराधिकारी
बनाएर स्वतन्त्र बनेका छन

देशको मुटुमा मेरो मामा घर
त्यो घर भित्र भाड भैलो
आरोप प्रत्यारोपको बाण
फाला फाल
समाज वाक्क दिक्क
छिमेकीको रमिता
समाजमा बिभिन्न समस्या
त्यस्को जिम्मेवारी
मेरो मामाहरु लिने पक्षमा
कुनै हालतमा छैनन
किन कि स्वाभिमानको
कुरा छ पहिचानको कुरा छ
समय घटनासँगै छिमेकी
देखी लुकाएरल्याएको
३३ किलो सुन हरायो
मामाहरुले नै यो कुरा ओकल्दै

नाङ्गो नृत्य देखायो

फलस्वरुप ग्लामरको

उपमा वाह वाहको
ताली पाए तर आफै
बदनामी हुन लागे
मामाहरुले ३३ किलो सुन

देशको कुना कुना
खोज्दैछन भने भान्जोहरुले
सात समुन्द्र पारी प्रवासमा
त्यो हराएको सुन खोज्दैछ्न
नभेटिएसम्म मामाको
इज्जत जोगाउनको लागी
भान्जाहरुले खोजिरहनेछन
स्वास्थ्य र उमेरले
डाडा नकाटे सम्म
आहाले ३ हर्दिया धनकुटा
हाल: दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...