३३किलो सुन


 कविता/

देशको मुटुमा
हजुर आमाको सपुत
नाङ्गो नाच्दै गर्दा
ग्लामरको उपमा पाएका

भाग्यशाली मामा
आलोचनाको
आगोहरु दन्किन
थाले पछी निभाउनमै
ब्यस्त हुन थाले

नदेखाउने कुरा देखाएपछि
रहस्यहरु खोतल्दै गए पछी
शन्काको हावा हुरिमा
हुर हुर्ती आलोचनाको भ्वारो
फैलिने नै भयो इज्जत मैलिने नै भयो
गर्न नसक्ने कुरा गर्न सक्छु भन्दा
सकिन भने झुण्डी मर्न सक्छु भन्दा
उदाङ्गिने भयो नैतिकता
गर्न नसक्दा मर्न नसक्दा
खोला पारी तर्न नसक्दा
हजुर आमाको सपुतहरु
लाजको सिरक ओढी
पुसमाघको जाडो काट्न थाले

हजुर बुवाको तीन जना
श्रीमतिहरु तिनै हजुर आमा
बाट जन्मिएका मामाहरु
आ आफ्नै बहुल्यतामा
समय घटनाक्रम अनुसार
कहिले कम्जोर कहिले
बलियो हुँदै आइरहेका
दृष्टान्त छरपस्ट बिस्कुन
सुकाएसरि छरिन थाले
हजुर बुवा
छोराहरुलाई उताराधिकारी
बनाएर स्वतन्त्र बनेका छन

देशको मुटुमा मेरो मामा घर
त्यो घर भित्र भाड भैलो
आरोप प्रत्यारोपको बाण
फाला फाल
समाज वाक्क दिक्क
छिमेकीको रमिता
समाजमा बिभिन्न समस्या
त्यस्को जिम्मेवारी
मेरो मामाहरु लिने पक्षमा
कुनै हालतमा छैनन
किन कि स्वाभिमानको
कुरा छ पहिचानको कुरा छ
समय घटनासँगै छिमेकी
देखी लुकाएरल्याएको
३३ किलो सुन हरायो
मामाहरुले नै यो कुरा ओकल्दै

नाङ्गो नृत्य देखायो

फलस्वरुप ग्लामरको

उपमा वाह वाहको
ताली पाए तर आफै
बदनामी हुन लागे
मामाहरुले ३३ किलो सुन

देशको कुना कुना
खोज्दैछन भने भान्जोहरुले
सात समुन्द्र पारी प्रवासमा
त्यो हराएको सुन खोज्दैछ्न
नभेटिएसम्म मामाको
इज्जत जोगाउनको लागी
भान्जाहरुले खोजिरहनेछन
स्वास्थ्य र उमेरले
डाडा नकाटे सम्म
आहाले ३ हर्दिया धनकुटा
हाल: दक्षिण कोरिया

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • डिसेम्बर २८ मा स्याङ्जा भिरकोट आठथर तमु समाजले कोरियामा ल्होसार मनाउने
  • कोरियाबाट राम शर्माको “किन रुन हुन्न मर्दले” सार्वजनिक [भिडियो सहित]
  • सलनालमा “1974 AD” को लाईभ कन्सर्टले सउल कोरिया पूरै संगीतमय हुने पक्का
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...