नेपाली संघिय समाज दक्षिण कोरियाकाे अानशान क्षेत्रीय शाखा गठन


संघिय समाजवादी फोरम,नेपालको प्रवास संगठन नेपाली संघिय समाज दक्षिण कोरियाले आनशान क्षेत्रीय कमिटि गठन गरेकाे छ ।  अाइतबार भएकाे अधिवेशनबाट इक्साहाङ्ग लिम्बुकाे अध्यक्षतमा १३ सदस्य कार्य समिती चयन भएको छ।
नव निर्वाचित कार्यसमितीकाे पदाधिकारी तथा सदस्यहरूलाई  नेफेसो दक्षिण काेरियाका केन्द्रिय समितिको तर्फबाटअध्यक्ष महिन्द्र राईले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन।

आफ्नो जातीय  पहिचान र अस्तित्वको संबिधानमा उल्लेख गर्नु पर्ने माग गर्दै नेपाली संघिया समाज दक्षिण कोरियामा पार्टी प्रवेश गर्ने हरुको संख्या  बढ्दै गएको छ । जातीय  मुक्तिका  लागि संघियता, वर्गिय  मुक्तिका लागि  समाजवाद भन्ने पार्टीको मूल  नारा रहेको छ ।  निर्वाचित कार्यसमितिमा उपाध्यक्ष गितोस तुम्बापो र  अमित जबेगु, सचिवमा  मदन-तुम्बापो, सह सचिव भिमहाङ  तुम्बापो रहेका छन् । त्यस्तै कोषाध्यक्षमा सागर  जबेगु  र सदस्यहरूमा शीव जित केरुङ,  तेज जबेगु , किरण जबेगु , किसोर नेम्बाङ ,  कुलचन्द्र तुम्बापो, मिथुन तुम्बापो  र युबेन तुम्बापो रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...