काभ्रे सम्पर्क समितिकाे अधिबेशन फेब्रुअरी ३ मा हुने


सम्पुर्ण काभ्रेली एक होअौँ,समग्र काभ्रेको सेवा गरौ भन्ने मुल नाराका साथ काभ्रे सम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिबेशन तथा सम्मान कार्यक्रम फेव्रुअरी ३ तारिख आइतबार सउलकाे (New Delhi Aunthehtic indian cuisine )रेस्टुरेन्टमा सांझ ५ बजे देखि हुनेभएको छ ।

उक्त अधिबेशनमा बिभिन्न शिलशिलामा काभ्रेबाट कोरिया आएका काभ्रेली दाजुभाइ तथा दिदिबहिनिहरुलाई उपस्थित भैदिनुहुन अायाेजकले निमन्त्रणा गरेकाे छ । नयाँ र उर्जाशील युबाहरूलाई सामाजिक गतिबिधिमा रहेर मनोरञ्जन लिदै सामाजिक पुन्यकार्य गर्दै निरन्तर संस्थालाई अगाडि बढाउनको लागि पनि समयमै अधिबेशन गर्न लागीएको समितिले बताएको छ । साथै बर्तमान कार्यसमितिले गत छुसकमा धादिङ समाज कोरिया संग संयुक्त रुपमा गरेको रिदम लाइभ कन्सर्टको बचत रकम बाट काभ्रे जिल्लाको बिकट क्षेत्रहरुमा शिक्षा र स्वास्थको क्षेत्र (एम्बुलेन्स ) अन्तर्रगत सम्बन्धित स्थानीय सरकार र सामाजिक संग संस्थासंग समन्वय गरि गर्दै प्रकृयागत रुपमा अगाडि बढिरहेको बर्तमान समितिले नै पुर्णता दिने अन्तिम टुंगोसमेत गरेको छ।

कार्यक्रम स्थल लाइन नम्बर ३ 압구정 स्टेशनकाे न्यु देल्ली  रेस्टुरेन्ट हाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...