कोरियाको सबै भन्दा ठूलो नेसनल म्युजियम अफ कोरिया कस्तो छ ?


 

तँपाई दक्षिण कोरियामा हुनुहुन्छ ? भने कतिको घुम्नु हुन्छ ? अनि कोरियाको सबै भन्दा ठूलो नेसनल म्युजियम अफ कोरियाकाे बारेमा थाहा छ ? थाहा छैन भने याे  भिडियाे हर्नुहाेस् । काेरियाका बिभिन्न ठाउँमा घुम्ने  दुई जना पत्रकार छन् । यस पटक गोकुल थोकर र सिमा लामाले कोरियाको ठूलो मानिने नसनल म्युजियम घुमेका छन् । दुबै जनाले त्यहाँका कलाकृति र रमाइला पक्षहरु देखाउने प्रयास गरेका छन् । फुर्सदमा हुनुहुन्छ भने घुम्नुहोस् । कोरियामा हुनुहुन्न भने भिडियो हेनुहोस् । भिडियो रमाइलो छ ।

भिडियोको लागि

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियास्थित नेपाली जनसम्पर्क समितिद्धारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
  • स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ११ औ बार्षिक साधारणसभा सम्पन्न
  • कोरियामा सवारी चालक लाइसेन्स लिन चाहनालेहरुलाई अवसर, जूम मार्फत तयारी कक्षा संचालन हुने
  • कोरियामा फेरि एक नेपालीले गरे आत्महत्या
  • ताजा अपडेट

    ईपिएस

    नेपालका विपन्न परिवारको लागि ‘न्यानो कम्बल’ अभियान

    कोरियन १० हजार वन अर्थात झन्डै एक हजार रुपैया । यहाँ बस्ने नेपालीहरुले ६ बर्ष देखि जाडोको समयमा पैसा उठाएर नेपालका गाउँहरुमा न्यानो कम्बल बितरण गरिरहेका छन् । यस पटक पनि यो अभियान सुरु भएको छ । रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत कोरिया आएका युवाहरुले सुरू गरेकाे ...

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    उडानको पर्खाइमा ईपीएस कामदार

    रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२० को पहिलो लटमै कोरिया आउन पाउनेको सूचीमा थिए, कपिलवस्तुका दिपेन भुसाल । कोरोना महामारी नभएको भए उनी यतिबेला कोरियाको दक्षिणी भागमा पर्ने नाजु क्षेत्रमा काम गर्दै हुन्थे । उनले कोरिया आउन भिसा प्रोसेसिङ गरेको झन्डै ४ ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...