निलकमल फुल्यो गित लिएर आए गायक कमल बिरही थापा


नेपाली मन नेपालीपन जहाँ पुगे पनी आफ्नो भाषा संस्कृति प्यारो लाग्ने गर्दछ । फलस्वरुप दक्षिण कोरिया आफ्नो कर्मथलो बनाएका गीतकार, गायक तथा संगीतकार कमल बिरही थापाले ‘नीलकमल फुल्यो’ भन्ने बोलको गण्डक क्षेत्रको अत्यन्तै प्रचलित भाका ‘सालैजो’ गीत लिएर म्युजिक नेपालबाट नेपाली बजारमा आएका छन । रिलिज भएको एक दुई दिनमै धेरै स्रोताहरुको मन मुटु छुन सफल भइरहेको छ।
उक्त गितमा स्वर शब्द तथा लय कमल बिरही थापाको रहेको छ भने चर्चित लोक दोहोरी गायिका टिका पुनले साथ दिएकी छिन। जसमा एरेन्ज तेजेन्द्र गुरुङ,सल्लाह तथा प्रेरणा वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक नारायण रायमाझी र सन्तोष रेश्मी मगरले दिएका हुन ।

लामो समय देखि नेपाली संगीत क्षेत्रमा निरन्तर लागी परेका गीतकार, गायक तथा संगीतकार कमल बिरही थापाले यसअघि बाटोमा ढुङा (आधुनिक), सुदुरपश्चिम मेरो जन्मथलो रोयाको छ(डेउडा), बुद्ध जन्मे कहाँ, तिम्रो त्यो जवानी छुँदा, ढाक्यो धर्ती, सिमलडाडे दाइ लगायतका गीतहरुमा स्वर, शब्द तथा लय पस्किसकेर धेरै स्रोताहरुको मन जितिसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...