तमू धीं दक्षिण कोरियाकाे फेब्रुअरी २४ मा बार्षिक साधारण हुने


तमू धीं दक्षिण कोरियाद्वारा सौल दोङ्देमुनमा फेब्रुअरी २४ मा संस्थाको बार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। संस्थाकाे नयाँ कार्यसमिति गठन एक बर्ष पुरा गरे संगै उक्त अवधिमा संस्थाद्वारा गरिएका विविध गतिविधि एवं कार्यक्रमहरुको मुल्यांकन र  आगामी कार्ययोजनाको बिषयमा छलफल गर्न कार्यक्रम गर्न लागिएकाे हाे ।

बार्षिक साधारण सभामा आजीवन सदस्यलाई प्रमाणपत्र प्रदान, अग्रज व्यक्तित्व एवं कलाकारकाे सम्मान तथा विदाइ कार्यक्रम लगायत अन्य विविध उद्देश्यहरू सहित कार्यक्रम आयोजना गर्न लागेको संस्थाका केन्द्रिय अध्यक्ष जित गुरुङले जानकारी दिए। भाेलीका दिनमा तमु धीले गर्ने कामहरूका बारेमा पनि छलफल हुन्छ । त्यसैले काेरियामा रहनु हुने सबैलाइ तमू दाजुभाइ तथा दिदिबहिनीहरुमा उपस्थितीका लागि विनम्र अनुरोध गर्छु । उनले भने । साधरण सभा दिउँसाे १२ बजेबाट दोङ्देमुनकाे दर्शन नमस्ते रेष्टुरेष्टको हलमा हुनेछ ।

“प्ये म्हस्याँ छ्या म्हमु,छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु”अर्थात शास्त्र हराए संस्कार हराउंछ,संस्कार हराए संस्कृति हराउंछ, संस्कृति हराए मानिस जाति नै हराउँछ।भन्ने तमू विश्वव्यापी नारालाई आत्मसाथ गर्दै तमू जातिको मौलिक भेषभूषा,भाषा,कला,पराम्परा, संस्कार र संस्कृतिको संरक्षण र संबर्द्वन गर्नुका साथै दक्षिण कोरियाबासी तमू(गुरुङ)हरु एवं गैर तमूहरुको हरेक दु:ख अनि सु:खमा हातेमालो गर्ने उद्देश्य सहित सन् १९९९ मा स्थापित कोरियाको एक अग्रणी संस्था तथा तमूहरूकाे एक मात्र साझा संस्था हाे तमू धीं दक्षिण कोरिया।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...