तामाङको डम्फु र टुङ्नामा तालमा नाच्दै छन् तामाङहरु
तामाङ प्रचिन बाचा टुङ्ना र डम्फु । आधुनिकताको माझमा हराउँदै छ । बिलाउँदै छ । संस्कृति र संस्कार बचाउने हो भने आफ्नो कला संस्कृतिको संरक्षण बेलैमा गर्नु पर्छ । यस पटक गोकुल थोकर र सिमा लामाको ‘cool gafgaaf’ ब्गलमा डम्फु र टुङ्नाको धुन सुन्न सकिनेछ । बिदेशमा बस्ने नेपाली अरु दिन कामले थिचिए पनि फुर्सतका समयमा रमाइलो गर्छन् । साथीभाइ जमघट भयो । नाच्यो, गायो रमाइलो गर्यो । दक्षिण कोरियाको नेपालीको जीवनबशैली पनि फरक छैन । बिदाको बेलाको रमाइलो ।
भिडियाे हेर्नका लागि