कोरियामा नेपालीहरुको रोजाईमा स्टार रेमिट, सरल सहज भएपछि नेपालीहरु आर्कषित


कोरियामा रहेका नेपालीहरुले सुरु गरेको स्टार रेमिट अहिले कोरियामा नेपालीहरुको रोजाईमा परेको छ । सरल, छिटो र सुरक्षित सेवा दिएको यस रेमिटयान्स मार्फत बैधानिक र अवैधानिक जो सुकैले पनि पैसा सजिलोसँग पठाउन पाउने भएपछि यसको लोकप्रियता नेपालीहरु माझ बढेको हो ।

अहिले नेपालीहरुले यस रेमिटट्यान्सको एप घरमा नै बसेर दर्ता गर्ने क्रम एकदमै बढिरहेको रेमिट्यान्स प्रतिनिधी अशोक मैनालीले बताए । रेमिटको सवै काम घरबाट नै हुन्छ कार्यालय जानु पनि पर्दैन, मोवाइलमा स्टार रेमिटको एप डाउनलोड गरेर घरबाट नै दर्ता गर्न सकिन्छ । नेपालीको रेमिट भएको कारण नेपालीले नेपालीलाई सहयोग गर्नुपर्छ भन्ने भावानाले पनि नेपालीहरु यस रेमिट तर्फ आर्कषित भएका हुन ।

पहिलो पटक नेपाल पैसा पठाउदा निशुल्क सुविधा दिएको यस स्टार रेमिटले १० देखि १५ प्रतिशतमा लोनको सुविधा दिदै आएको छ । यस रेमिटबाट लोन लिदा १० देखि १५ प्रतिशत भन्दा अन्य अतिक्ति शुल्क नलाग्ने प्रष्ट्याएको छ । भिषा अवधी, तलवको अवस्था हेरेर रेमिटबाट १० देखि १५ प्रतिशत भित्र ब्याजमा लोन सुविधा रेमिटबाट लिन सकिन्छ । दोगंदेमुन ३ नम्वर गेटमा रहेको यसको मुख्य कार्यलयका कारण पनि नेपालीहरुलाई धरै सजिलो भएको कार्यलयमा आएका नेपालीहरु बताउछन् ।

रेमिटले दोगंदेमुनसँगै कोरियाका विभिन्न ठाउहरुबाट पनि सेवा दिइरहेको छ । रेमिट सम्वन्धी कुनै पनि जानकारी लिन ग्राहक सेवा केन्द्रको फोन नम्वर ०२ ५२५ १९०० अथवा मोवाइल ०१० ४४९१ १९०१ मा भाइवर, इमो, काकाओबाट पनि सम्पर्क गर्न सकिने रेमिट कम्पनीले जनाएको छ । दोगंदेमुनमा रहेको रेमिटेन्स कम्पनीको मुख्य कार्यालय ३६५ नै दिनै खुला रहने छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • बुख्याँचा बादशाह
  • जिन्दगीको जेब्रा क्रसिङ
  • सकुनि छिमेकी
  • क्याकटस फूल
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...

    error: Content is protected !!