मायाको चिनो बाधिने ठाउँ सउल टावरकाे घुमघाम
सउल टावर दक्षिण कोरियामा आउने पर्यटक र दक्षिण कोरियालीका लागि घुम्ने छिटो र सजिलो एउटा गन्तब्यका रुपमा बिकासित भएको धेरै भयो । नामसान पहाडको टुप्पा रहेको टावरमा आफ्नो मायाको सफलताका लागि चाबी बाध्ने पुग्नेहरु पनि धेरै छन् । मध्य सउलमा रहेको टावरमा यस पटक कुल गफगाफ(cool gafgaaf)को घुमघामका लागि गोकुल थोकर र सिमा लामा पुगेका छन् ।
उनीहरुले सउल हाइकिङ गर्दै सउल स्टेशनबाट देखिने बेलुकीको दृश्य देखाउने प्रयास गरेका छन् ।
भिडियाे हेर्नका लागि