दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन गरिदै


सोलुखुम्बु जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका थुलुङ दुधकोशीको केन्द्र मुक्लीमा स्थापन हुन गइरहेको दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन सुरु गरिएको छ । उक्त सहयोग संकलनका लागि कोरियामा पनि वैदेशिक उपसमिति गठन भएको छ ।

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ आयोजित श्रीमद भागवत ज्ञान यही चैत्र २ गते देखी ७ गते सम्म पंडित दीनबन्धु पोखरेलद्वारा बाचन हुने छ ।श्रीमद भागवत ज्ञान महायज्ञ तथा अध्यत्मिक महोत्सव २०७५ को आयोजना सगै दुधकोसी सामुदायिक अस्पताल निर्माण सहयोग संकलन उपसमिति अहिले अमेरिका,क्यानडा,पोर्चुगल,बेलायत लगाय बिभिन्न देशहरुमा उपसमिती गठन भइसकेको छ ।

कोरियामा गत मार्च ९ तारिखको दिन गठित बैदेशिक उपसमिति कोरियाले कार्य समिती निम्न बमोजिम चयन गरेको छ।

• अध्यक्ष :- भक्त किराँती — साबिक मुक्ली गा•बि•स
• बरिस्ठ उपाध्यक्ष :- दिप किराँती— ,, गुदेल ,,
• ,, ,, उपाध्यक्ष :- आङ दावा तामाङ — ,, देउसा ,,
• बरिष्ठ उपाध्यक्ष :- सुनिल दिप्त राई — ,, सल्यान,,
• ,, ,, उपाध्यक्ष:- आङपासाङ शेर्पा — गोराखानी ,,
• ,, ,, युगेल तेण्डुप शेर्पा — लोखिम ,,

• उपाध्यक्ष :- किताब कुलुङ — ,, बुङ ,,
• ,, ,, :- प्रकाश नाछिरिङ — ,, सोताङ ,,
• ,, ,, :- वाङ्दी शेर्पा — ,, छेस्काम ,,
• ,, ,, :- बिशन थुलुङ —- ,, बेतगारी ,,
• ,, ,, :- शुकु राज राई — नेचा बतासे
• ,, ,, :- टिका जीत राई — ,, सल्यान,,
• ,, ,, :- जीवन राई — ,, देउसा ,,
• ,, ,, :- लैन थुलुङ– ,, पंचन ,,
• ,, ,, प्रोमिश नाछिरीङ — सोताङ ,,
• ,, ,, नेश बाहिङ —- नेचा बतासे ,,
• उपाध्यक्ष:- मोहन नाछिरिङ — ,, पावै ,,
• जाङ्गीमा तामाङ — सल्यान

● महासचिव :- गोबिन्द नाछिरीङ — ,, सोताङ ,,
• सचिव :- राजु राई —- ,, सल्यान,,
• ,, ,, :- मानुहाङ किराँती –,, गुदेल ,,

● कोषाध्यक्ष:- हरी चन्द्र राई — देउसा ,,
• सहकोषाध्यक्ष :- सन्तोष थुलुङ — पंचन ,,

● सदस्यहरू
१• हुद्व राज राई — ,, मुक्ली ,,
२• प्रवेश थुलुङ — ,, ,, पंचन ,,
३• बिक्रम थुलुङ — ,, ,, ,,
•४ जगत थुलुङ — ,, ,,
•५ जीवन थुलुङ — ,, ,,
६• प्रदिप थुलुङ — ,, ,,
•७ रोहित थुलुङ — ,, ,,
•८ युबन्द थुलुङ — ,, देउसा ,,
•९ कान्छा थुलुङ — ,, पंचन ,,
•१० बिनोद बस्नेत– ,, कागेल ,,
•११ अनुप थुलुङ — ,, पंचन ,,
•१२ उदिप थुलुङ — ,, ,,
•१३ हरी निरौला — ,, ,,
•१४ दान बहादुर थापा — ,, ,,
•१५ टक बहादुर थुलुङ — ,, ,,
•१६ रञ्जन राई — नेचा बतासे
•१७ सागर राई — ,, सल्यान,,
•१८ युवराज पोखरेल — ,, पंचन ,,
•१९ निस्वार्थ जीवन राई — पंचन ,,
•२० साजन राई — ,, नेचा बतासे
•२१ अर्पण राई — ,, नेचा बतासे
•२२ निश्चल राई — ,, सल्यान,,
•२३ सन बाहिङ — सल्यान,,
•२४ कमला बाहिङ — सल्यान,,
•२५ गणेश राउत — नेचा बेतघारी,,
•२६ केशव राई —- देउसा ,,
•२७ हेम कर्ण राई — ,, ,,
•२८ दुर्गा कला राई — ,, मुक्ली
•२८ पुर्णिमा थुलुङ — ,, ,,
माथि उल्लेखित नामहरूमा थप पदाधिकारी र सदस्यहरुलाई थपिदै लगिने छ।

● सहयोग संकलन नामावली
•१ भक्त किराँती रु १६०,०००/- मुक्ली( 16 lakh korean won)
•२ हरी चन्द्र राई १०१००००/- कोरियन वोन
•३• सुनिल दिप्त राई ५०५००० /- कोरियन वोन
•४ दिप किराँती ५०००००/- वोन
•५• मानुहाङ किराँती २५००००/- वोन
•६ किताब कुलुङ ५५००००/- वोन
•७ हुद्ध राज थुलुङ रु ११११११/-
•८ युबन्द थुलुङ ५५०००० /- वोन
•९ आङ बहादुर राई १०००००/- वोन
•१० टिका जीत राई रु ६६६६६/-
•११ सन्तोष थुलुङ १०१००००/- वोन
•१२ प्रबेश थुलुङ रु ११११११/-
•१३ लइन थुलुङ रु ५५००० /-
•१४ बिक्रम थुलुङ रु ५५०००/-
•१५ जगत थुलुङ रु ५५५५५/-
•१६ प्रदिप थुलुङ रु ५०५०५/-
•१७ अनुप थुलुङ रू ५०५५५/-
•१८ रोहित थुलुङ रु ५०५५५/-
•१९ अशन थुलुङ रु ५५५५५/-
•२० जीवन थुलुङ रु ५०५५५/-
•२१ गोबिन्द नाछिरीङ रु ६६६६६/-
•२२ जीवन राई देउसा रु ५०५०५/-
•२३ नौराज राई रु १०५०००/-
•२४ टक बहादुर थुलुङ रू ५५०००/-

सहयोगको लागि समितिका कोषाध्यक्ष हरीचन्द्र राईको 농협(NH)बैंकको खाता नं. ३५२-०९०५- ८६२८- २३ मा जम्मा गर्न सकिने तथा क्रमश सहयोगीहरूको नामावली थप्दै जाने समितिले जनाएको छ । समितिले स्वास्थ्य संग प्रतक्ष्य सरोकार राख्ने अभियान भएको हुँदा यस महान अभियानमा कोरियावासी नेपालीहरुको सहभागीताको महत्वपूर्ण अपेक्षा गर्नुका साथै सहयोगको लागी हार्दिक अनुरोध पनि गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...