Advertisement
SKIP THIS

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन गरिदै


सोलुखुम्बु जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिका थुलुङ दुधकोशीको केन्द्र मुक्लीमा स्थापन हुन गइरहेको दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ कोरियामा सहयोग संकलन सुरु गरिएको छ । उक्त सहयोग संकलनका लागि कोरियामा पनि वैदेशिक उपसमिति गठन भएको छ ।

दुधकोशी सामुदायिक अस्पताल निर्माणार्थ आयोजित श्रीमद भागवत ज्ञान यही चैत्र २ गते देखी ७ गते सम्म पंडित दीनबन्धु पोखरेलद्वारा बाचन हुने छ ।श्रीमद भागवत ज्ञान महायज्ञ तथा अध्यत्मिक महोत्सव २०७५ को आयोजना सगै दुधकोसी सामुदायिक अस्पताल निर्माण सहयोग संकलन उपसमिति अहिले अमेरिका,क्यानडा,पोर्चुगल,बेलायत लगाय बिभिन्न देशहरुमा उपसमिती गठन भइसकेको छ ।

कोरियामा गत मार्च ९ तारिखको दिन गठित बैदेशिक उपसमिति कोरियाले कार्य समिती निम्न बमोजिम चयन गरेको छ।

• अध्यक्ष :- भक्त किराँती — साबिक मुक्ली गा•बि•स
• बरिस्ठ उपाध्यक्ष :- दिप किराँती— ,, गुदेल ,,
• ,, ,, उपाध्यक्ष :- आङ दावा तामाङ — ,, देउसा ,,
• बरिष्ठ उपाध्यक्ष :- सुनिल दिप्त राई — ,, सल्यान,,
• ,, ,, उपाध्यक्ष:- आङपासाङ शेर्पा — गोराखानी ,,
• ,, ,, युगेल तेण्डुप शेर्पा — लोखिम ,,

• उपाध्यक्ष :- किताब कुलुङ — ,, बुङ ,,
• ,, ,, :- प्रकाश नाछिरिङ — ,, सोताङ ,,
• ,, ,, :- वाङ्दी शेर्पा — ,, छेस्काम ,,
• ,, ,, :- बिशन थुलुङ —- ,, बेतगारी ,,
• ,, ,, :- शुकु राज राई — नेचा बतासे
• ,, ,, :- टिका जीत राई — ,, सल्यान,,
• ,, ,, :- जीवन राई — ,, देउसा ,,
• ,, ,, :- लैन थुलुङ– ,, पंचन ,,
• ,, ,, प्रोमिश नाछिरीङ — सोताङ ,,
• ,, ,, नेश बाहिङ —- नेचा बतासे ,,
• उपाध्यक्ष:- मोहन नाछिरिङ — ,, पावै ,,
• जाङ्गीमा तामाङ — सल्यान

● महासचिव :- गोबिन्द नाछिरीङ — ,, सोताङ ,,
• सचिव :- राजु राई —- ,, सल्यान,,
• ,, ,, :- मानुहाङ किराँती –,, गुदेल ,,

● कोषाध्यक्ष:- हरी चन्द्र राई — देउसा ,,
• सहकोषाध्यक्ष :- सन्तोष थुलुङ — पंचन ,,

● सदस्यहरू
१• हुद्व राज राई — ,, मुक्ली ,,
२• प्रवेश थुलुङ — ,, ,, पंचन ,,
३• बिक्रम थुलुङ — ,, ,, ,,
•४ जगत थुलुङ — ,, ,,
•५ जीवन थुलुङ — ,, ,,
६• प्रदिप थुलुङ — ,, ,,
•७ रोहित थुलुङ — ,, ,,
•८ युबन्द थुलुङ — ,, देउसा ,,
•९ कान्छा थुलुङ — ,, पंचन ,,
•१० बिनोद बस्नेत– ,, कागेल ,,
•११ अनुप थुलुङ — ,, पंचन ,,
•१२ उदिप थुलुङ — ,, ,,
•१३ हरी निरौला — ,, ,,
•१४ दान बहादुर थापा — ,, ,,
•१५ टक बहादुर थुलुङ — ,, ,,
•१६ रञ्जन राई — नेचा बतासे
•१७ सागर राई — ,, सल्यान,,
•१८ युवराज पोखरेल — ,, पंचन ,,
•१९ निस्वार्थ जीवन राई — पंचन ,,
•२० साजन राई — ,, नेचा बतासे
•२१ अर्पण राई — ,, नेचा बतासे
•२२ निश्चल राई — ,, सल्यान,,
•२३ सन बाहिङ — सल्यान,,
•२४ कमला बाहिङ — सल्यान,,
•२५ गणेश राउत — नेचा बेतघारी,,
•२६ केशव राई —- देउसा ,,
•२७ हेम कर्ण राई — ,, ,,
•२८ दुर्गा कला राई — ,, मुक्ली
•२८ पुर्णिमा थुलुङ — ,, ,,
माथि उल्लेखित नामहरूमा थप पदाधिकारी र सदस्यहरुलाई थपिदै लगिने छ।

● सहयोग संकलन नामावली
•१ भक्त किराँती रु १६०,०००/- मुक्ली( 16 lakh korean won)
•२ हरी चन्द्र राई १०१००००/- कोरियन वोन
•३• सुनिल दिप्त राई ५०५००० /- कोरियन वोन
•४ दिप किराँती ५०००००/- वोन
•५• मानुहाङ किराँती २५००००/- वोन
•६ किताब कुलुङ ५५००००/- वोन
•७ हुद्ध राज थुलुङ रु ११११११/-
•८ युबन्द थुलुङ ५५०००० /- वोन
•९ आङ बहादुर राई १०००००/- वोन
•१० टिका जीत राई रु ६६६६६/-
•११ सन्तोष थुलुङ १०१००००/- वोन
•१२ प्रबेश थुलुङ रु ११११११/-
•१३ लइन थुलुङ रु ५५००० /-
•१४ बिक्रम थुलुङ रु ५५०००/-
•१५ जगत थुलुङ रु ५५५५५/-
•१६ प्रदिप थुलुङ रु ५०५०५/-
•१७ अनुप थुलुङ रू ५०५५५/-
•१८ रोहित थुलुङ रु ५०५५५/-
•१९ अशन थुलुङ रु ५५५५५/-
•२० जीवन थुलुङ रु ५०५५५/-
•२१ गोबिन्द नाछिरीङ रु ६६६६६/-
•२२ जीवन राई देउसा रु ५०५०५/-
•२३ नौराज राई रु १०५०००/-
•२४ टक बहादुर थुलुङ रू ५५०००/-

सहयोगको लागि समितिका कोषाध्यक्ष हरीचन्द्र राईको 농협(NH)बैंकको खाता नं. ३५२-०९०५- ८६२८- २३ मा जम्मा गर्न सकिने तथा क्रमश सहयोगीहरूको नामावली थप्दै जाने समितिले जनाएको छ । समितिले स्वास्थ्य संग प्रतक्ष्य सरोकार राख्ने अभियान भएको हुँदा यस महान अभियानमा कोरियावासी नेपालीहरुको सहभागीताको महत्वपूर्ण अपेक्षा गर्नुका साथै सहयोगको लागी हार्दिक अनुरोध पनि गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...