दक्षिण कोरियामा रहेका गायक सुनिल लामाको “हिमाली फेदैको गाउँमा” को म्युजिक भिडियो सर्वजनिक


बिगत ३ बर्षदेखि वैदेशिक रोजगारीका क्रममा कोरियामा कार्यरत नव गायक तथा संगीतकार सुनिल लामाको “हिमाली फेदैको गाउँमा” नामक म्युजिक भिडियो युट्युबमा सर्वजनिक भएको छ । गायक सुनिल लामाको हिमाली फेदैको गाउँमा बोलको गीतको भिडियो नेपालबाट सार्वजनिक भएको हाे ।

काठमाडौंको बानेश्वारमा आयोजित पत्रकार सम्मेलन तथा भिडियो सार्वजनिक कार्यक्रम बिच उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गायक सुनिल लामाकै संगीत रहेको उक्त गीतमा शब्द समिर लामा, बरिष्ट संगीतकार शिला बहादुर मोक्तानको एरेन्ज रहेको गीतमा सुनिता लुङ्बा र योसफको अभिनय देख्न सकिन्छ ।

थोकर फिल्मस् प्रा.लिको पोष्ट प्रोडक्सनमा बनेको गीतको भिडियोको कोरियोग्राफी, सम्पादन र निर्देशन अजय स्याङतानले गरेका हुन् । गीतको भिडियोमा काभ्रेको नमोबुद्दको मनोरम दृष्यमा छयाङ्कन भएको छ । गीत Songs Nepal को युट्युब च्यानलमार्फत सार्वजनिक भएको हाे ।

भिडियाे हेर्नुहाेस्

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • सागर माङ्मुको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको नयाँ कार्यसमिति
  • कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा मृगौला पिडित प्रेम बहादुर थापालाई सहयोग
  • नेपाल तामाङ संघ दक्षिण कोरियाको दशौं अधिवेशन फेब्रुअरी १२ मा हुने
  • स्याङ्जा परिवार थेगु शाखाको वार्षिक साधारण सभा सम्पन्न
  • ताजा अपडेट

    ईपिएस

    दक्षिण कोरियामा कामदारको तलब बढ्यो

    नयाँ बर्ष सुरु भएसँगै दक्षिण कोरियामा कामदारको न्युनतम तलब बृद्धि भएको छ । गत वर्षको तलब भन्दा १.५ प्रतिशत बढि प्रतिघन्टा ८ हजार ७ सय २० वन (८ सय ७० रुपैया) पाउने भएका छन् । यो बर्ष कोरोना महामारिका कारण देशमा आर्थिक मन्दी भएको भन्दै सन् १९८८ देखि कै कम तलब बढेको हो ...

    एमटियुले कोरियाको प्रवासी श्रमिकका अधिकार बारे अनलाईन शैक्षिक कार्यक्रम गर्ने

    दक्षिण कोरियाका प्रवासी श्रमिक युनियन (एमटियु) ले कोरियामा रहेका प्रवासी श्रमिकहरुको हक अधिकार बारे जानकारी गराउने उद्देश्यले आगामी शनिबार कोरियन समय अनुसार बेलुका ८. ३० बजे  जुम मार्फत अनलाईन शैक्षिक कार्यक्रम गर्ने जनाएका छन् । कार्यक्रममा  प्रवासी ...

    सन् २०२१ का लागि दक्षिण कोरियामा बढ्यो मजदुरको ज्याला

    दक्षिण कोरियामा सन् २०२१ को लागि श्रमिकको न्युनतम ज्याला तोकिएको छ l  ज्याला निर्धारण कमिटिको मंगलबार ल बसेको बैठकले प्रतिघन्टा  १ सय ३० वन अर्थात १.५ प्रतिशत ज्याला बृद्वी गर्ने निर्णय गरेको हो । यस अनुसार २०२१ जनवरी बाट श्रमिकको ज्याला प्रतिघन्टा ८ हजार ७ सय २० ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...