बाग्लुङ समाज काेरियाले छिस्ती जिप दुर्घटनाका घाइतेहरूलाइ उपचारका लागि सहयाेग गर्याे


२०७५ फाल्गुन ७ गते जैमिनी ७ छिस्ति रापुङमा ४ जनाको ज्यान जाने गरि भएको जिप दुर्घटनामा परि घाईते भएकाहरुको उपचारार्थ बाग्लुङ समाज दक्षिण कोरियाले सहयाेग संकलन गरि हस्तान्तरण गरेकाे छ। समाजले  संचालान गरेको सहयोग अभियानबाट संकलन भएको रकम ३०४८००(तीन लाख चार हजार अाठ सय )रुपैया २०७५ चैत्र १७ गते जैमिनी नगर पालिकाका प्रमुख इन्द्रराज पौडेल र उपमेयर लिला राना  मार्फत सहयोग अभियानका स्थानिय समितीका सदस्य गौरब श्रीस,प्रेम पुन तथा बाग्लुङ समाज दक्षिण कोरियाका कृयाशिल सदस्य के. बि. पुनलाई बुझाईएको हाे।

पैसा समयमै नेपाल पठाइए पनि स्थानिय समितीलाई बुझाउन केही ढिला हुन पुगेकोमा क्षमा चाहान्छौ ,बाग्लुङ समाज काेरियाका सचिब प्रेम सागर पाैडेलले बताए। उक्त दुर्घटनामा परि ज्यान घुमाऊने प्रति पुन : हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै अझै सम्म पनि उपचारत घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना बाग्लुङ समाज काेरियाले गरेकाेछ। साथै हाम्रो सहयोग अभियानमा जोडिएर सहयोग गर्ने सहयोगी मनहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं , समाजका अध्यक्ष राम प्रशाद शर्माले बताए।

सहयोग गर्ने सहयोगिहरुको नामावली

१ बागलुङ समाज दक्षिण कोरिया १००००० वन

२ दिपक पुन १०००००० वन

३ राम प्रशाद शर्मा ५५०००वन

४ सुबास लामिछाने ५१०००वन

५ भीषण काउचा ३०००० वन

६ टेक पुन ५१०००वन

७ राम पुन १००००० वन

८ दिल बलामी ५०००० वन

९ बिष्णु पौडेल ३००००वन

१० होबिर दर्लामी ३०००० वन( स्याङ्जा )

११ केदार गौतम ३०००० वन

१२ भुमिराज भुसाल २१००० वन

१३ दिपक पौडेल ३१००० वन

१४ रण पुन १००००० वन

१५ बिपिन गुरुङ ५१०००वन

१६ प्रेम सागर पौडेल ३००००वन

१७ शोभाखर आचार्य २१००० वन

१८ ज्ञानु श्रीस ५१०००वन

१९ सुमन पौडेल + रामु पौडेल १०२०००वन

२० ज्ञानेन्द्र कार्की २५०००वन

२१ बिष्णु क्षेत्री २५०००वन

२२ सरिक भट्टराई १५०००वन(भक्तपुर )

२३ राजन दाहाल १५००० (काभ्रे )

२४ दिनेश लिम्बू १५०००वन(पांचथर)

२५ सुमन लिम्बु १५०००वन(तेह्रथुम)

२६ अशोक मोक्तान १५०००वन(सर्लाही)

२७ खिम बहादुर बि क १००००वन(प्युठान)

२८ हेम सेन्चुरी २००००वन

२९ रघु वाग्ले १५०००वन

३० अमृत वाग्ले १५०००वन

३१ अनिल राई १५०००वन (धनकुटा)

३२ बिष्णु बिबश १५०००वन

३३ सरोज घमाल१५०००वन

३४ महेश पौडेल ५००००वन

३५ चुत्र लामिछाने २००००वन(तनहुँ)

३६ दिपक शर्मा २०००० वन (स्यङ्जा)

३७ नवीन काला मगर ३०००० वन

३८ बिरू कार्की २५००० वन

३९ नारायण वाग्ले १५०००वन

४० याम श्रीस ५०००० वन

४१ जगेन्द्र थापा ३०००० वन

४२ नरेन्द्र थापा मागर ३०००० वन

४३ गोबिन्द थापा मगर २०००० वन

४४ मीन पुन ५०००० वन

४५ जितन भाइ श्रीस २०००० वन

४६ टिकाराम उपाध्याय २००००वन

४७ भोजेन मगर ५५००० वन

४८ जनक पन्त १५००० वन

४९ दीपक पौडेल २०००० वन

५० गणेश खत्री क्षेत्री २०००००वन

५१ किरण भण्डारी ३३३३३ वन

५२ सुदिप पौडेल ३००००वन

५३ निरज थापा मगर ३०००० वन

५४ स्वरुप कुमार थापा २०००० वन

५५ खेम पुन ५१००० वन

५६ चित्र पुन ५०००० वन

५७ याम बुद्ध थापा मगर २५००० वन

५८ रामचन्द्र थापा मगर २५००० वन

५९ ध्रुब पौडेल २०००० वन

६० बिदुर शर्मा ३०००० वन

६१ शिव थापा ५०००० वन

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • फरक
  • आँसु, हाँसो र प्रश्न
  • पराजित पोमूका दुई प्रेमिल कविता
  • सिमापारीको कर्कस आवाज
  • ईपिएस

    ‘घर जाउँ प्लेन उड्दैन, बसूँ भिसा छैन’

    आसिक नेपाल अप्रिल ६ मा स्वदेश फर्कन तयारी अवस्थामा थिए । फलामका सामान बनाउने कम्पनीमा तीन वर्षदेखि काम गर्दै आएका उनले कम्पनीबाट हिसाब–किताब र बिदा लिइसकेका छन् । तर सरकारले कोभिड–१९ संक्रमण फैलिएका देशबाट आउने उडान अप्रिल १२ सम्म बन्द गर्ने निर्णय गरेपछि उनी ...

    रोजगार अनुमति प्रणाली (ईपिएस)को सुधारको माग गर्दै कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर

    रोजगार अनुमति प्रणाली (इपिएस) को सुधारको माग गर्दै बुधबार कोरियाली संबैधानिक अदालतमा मुद्दा दायर गरिएको छ । कोरियाका मजदुर संगठनहरु प्रवासी मजदुर संगठन(एमटियू) र कोरियाली मजदुर संगठन(केसीटियू) अगुवाईमा ईपिएस मार्फत काम गरिरहेका विभिन्न देशका कामदारले सो मुद्दा ...

    हालसम्म ५८ जना नक्कली प्रशिक्षार्थी मार्फत परिक्षा दिएर आएका नेपाली पक्राउ : ५३ जनालाई नेपाल फिर्ता ५ जना अध्यागमनको नियन्त्रणमै

    कोरियाली अध्यागमन बिभागले एक विज्ञप्ती मार्फत हालसम्म ५८ जना नेपाली पक्राउ परेको जनाएको छ । यस मध्ये ५३ जनालाई नेपाल टिर्पोट गरिएको र ५ जनालाई थप अनुसन्धान गरिरहेको अध्यागमन बिभागले जनाएको छ । कोरियाली भाषा परिक्षाको प्रवेश पत्रको फोटो र कोरिया प्रवेश गरेर ...

    महिला / बालबालिका

    काेरियालीसँग विवाह

    नेपालमा हुँदा बाला राई व्यस्त पत्रकार थिइन् । झण्डै एक दशक मुलधारको पत्रकारिता गरेकी उनी राम्रो फिचर लेख्थिन् । उनको रुची कला र रंगमञ्च थियो । ...

    काेरियाका नेपालीकाे लागि साहासिक सामाजिक नेतृ अञ्जु केसी

    सन १९९३ मा कोरियामा स्थापना भएको सामाजिक संस्था नेपाली सम्पर्क समिति २६ बर्ष पुगि सक्यो। कोरियामा रहेका नेपालीहरुको दुख सुखमा हातेमालो गर्दै ...

    वमन फर वमन दक्षिण कोरियाको पाँचौ अधिवेशन सम्पन्न अध्यक्षमा रितु श्रेष्ठ

    वमन फर वमन दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार भएको पाँचौ अधिवेशनबाट अध्यक्षमा रितु श्रेष्ठ निर्वाचित भएकी छिन् । अन्य ...

    कोरियामा वुमन फर वुमन संस्थाको कार्यलाई हेर्दा

    सन २०१० मा केहि सचेत महिलाहरुको पहलमा महिलाको लागि महिला अर्थात वुमन फर वुमन काेरिया भन्ने संस्था खोलिएको थियो। महिला मात्र साधारण सदस्य हुने, ...