नेपाल मगर संघ दक्षिण कोरियाको अधिबेशन सम्पन्न, अध्यक्षमा सिपी मगर


नेपाल मगर संघ दक्षिण कोरियाको नवौ अधिबेशनबाट  सिपी मगर निर्वाचित भएका छन् । शनिवार सउलमा भएकाे अधिवेशनबाट २१ सदस्यीय मगर संघकाे कार्यसमिति चयन भएका छन् ।

कार्य समितिमा बरिष्ठ उपाध्याक्ष टेक पुन मगर, उपाध्याक्षहरू दिल पुन मगर (खाम भाषा), तुल चाेचाङ्गि मगर , उमेश थापा मगर र राजकुमार अाले मगर (शाखा क्षेत्र) रहेका छन् । त्यस्तै महासचिव केशर राना मगर, सचिब बाशु थापा मगर, कोषाध्यक्ष लाेक पुन मगर र सह कोषाध्यक्ष तारा पुन मगर  चयन भएका छन् । सदस्यहरूमा  दयाराम राना मगर, हाेम अाले मगर, तुल बहादुर घर्ती मगर, छबिलाल राना मगर, शितल राना मगर, दिल बहादुर बलामी मगर, यमुना राना मगर, सुनिल थापा मगर, टंक रानामगर, तिलिजा पुन मगर र साेम बुढा मगर छन् ।

अधिवेशनकाे उद्घाटन शत्रलाइ जनजाति महासंघ दक्षिण काेरियाकी कार्यवाहक अध्यक्ष मल्लिका थकालीको प्रमुख अतिथ्यमा मगर संघका सल्लाहकारहरू अप्त पुन , नविन काला मगर, हाेबिर थापा मगर, अाेम जुग्जाली मगर, ललित थापा मगर, यम श्रीस, मनु राेका मगर , नगेन्द्र थापा मगर , खगेन्द्र बुढा मगर, जीतन श्रीस मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले कार्यक्रममा सम्बाेधन गरेका  थिए ।

अधिबेशन समरोहमा प्रवासी भुमी कोरियामा सन २००३ मा स्थापित नेपाल मगर संघ कोरियाले विभिन्न संघ संस्थासंग हातेमालो गर्दै सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको र नवौ अधिवेशनले नयाँ कार्य समिति चयन, बर्तमान कार्यसमितिका प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन माथी छलफल र अनुमाेदन तथा भाबी याेजना माथी छलफल समेत  भएकाे थियो ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • “स्मारिका” विमोचन सहित तमू धीं कोरियाको “रजत जयन्ती” समापन
  • पूर्वी नेपाल समाजद्वारा सलनालको कार्यक्रम बाँडफाँड, खोटाङ, भोजपुर र ओखलढुंगालाई अनुमति
  • तमू धीं दक्षिण कोरियाको रजत जयन्ती समापन समारोह नोभेम्बर १० मा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...